दशैंकाे टिका दुर्गा भवानीकाे प्रसाद ग्रहण गर्ने पर्व हाे।यसबेलामा कसैले पनि टिका लगाइसकेपछि मान्यजनकाे खुटटा ढाेग्दैनन तर अादरपुर्वक झुकेर सम्मान र नमस्कार गर्छन।तर,राष्ट्रपति विधादेवी भण्डारी समक्ष टिका लगाउन गएका मुलुकका हस्तीहरूले भने घुँडा नै टेक्नु परेकाे छ।राजाकाे हातबाट टिका लगाउदा सामान्यत झुक्ने स्थान वनाइएकाे हुन्छ तर शीतलनिवासमा यसपटक झुक्ने ठाउ नभएपछि र तन्किएर पनि वस्न नसकेपछि स्वयम प्रधान सेनापति पुर्णचन्द्र थापा विचित्र भावमा वसेका छन।

उनी त सैनिक भएर हाेला एउटा खुटटा टेकेर अर्काे खुम्च्याएर मुश्किलले उभिएका छन ।

याे सवै देखेपछि मानिसहरूले नया राजा जन्मिएकाे भन्दै भण्डारीकाे खुव अालाेचना गरेका छन।