काठमाडौं १४ माघ – संघीय संरचनामा पहिलोपटक गठन भएका प्रदेशसभाका अधिवेशन धमाधम आह्वान भइरहेका छन् । निर्वाचन परिणाम प्राप्त भएको २० दिनभित्र अनिवार्य रुपमा अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्थाका कारण सातमध्ये पाँच प्रदेशले अधिवेशन आह्वान गरिसकेका छन् ।

प्रदेश नम्बर १ र ६ को अधिवेशन भने अझै डाकिएको छैन । संवैधानिक प्रावधान अनुसार प्रदेश प्रमुखले अधिवेशन आह्वान र अन्त्य गर्नेछन् । अन्त्यका लागि भने प्रदेश सरकारको सिफारिस आवश्यक पर्नेछ ।

प्रदेशसभाको निर्वाचन परिणाम प्राप्त भएको मितिले ३० दिनभित्र सरकार गठन हुनुपर्नेछ । यसकारण फागुन ५ भित्र सरकार गठन गरिसक्ने गरी अधिवेशन आह्वान गरिएका हुन् ।

यस्तो छ अधिवेशनको मितिः

प्रदेश १ टुंगो नभएको

प्रदेश २ मा माघ २१ गते

प्रदेश ३ मा माघ १८ गते

प्रदेश ४ मा माघ २२ गते

प्रदेश ५ मा माघ २१ गते

प्रदेश ६ टुंगो नभएको

प्रदेश ७ मा माघ २१ गतेdestinationгугл имиджmoney financial softwareспортивний одяг nikeполучить визу в великобританию в москвеучеба в австралии