काठमाडौं । सत्तारुढ दल (ने क पा)का अध्यक्षद्धय दाहाल  र   ओली  देश बाहिर भएको मौकामा अर्को नेेेताले नेेेताकार्यकर्ता लाई  तरङ्गगित बनायका छन् । यसको प्रभाव देसै भरका नेताकार्यकर्ता पर्ने देखिन्छ ।
दुबै अध्यक्ष देश बाहिर भएको बेलामा हिजो बसेको संसद् बैठकमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल प्रतिपक्ष जस्तै सरकारको बिरुद्धमा कुर्लिए । नेता नेपालले शुरुमै भावुक शैलीमा प्रस्तुत भए ।प्रचण्ड पत्नि सिता दाहालको उपचारको लागि सिंगापुर छन् भने ओली संयुक्त राष्ट्र संघको ७३ औं महासभामा भाग लिन अमेरिकामा छन् । अहिले नेकपा अध्यक्ष बिहिन छ । कार्यबाहक अध्यक्ष कसैलाई तोकिएको छैन् ।