काटमाडौं । नेपाल आयाल निगमले केही दिन अघि इन्धनको मूल्य बृद्धि गरेको थियो ।त्यसको विरुद्ध नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले मूल्यबृद्धि फिर्ता नलिए दशैंकाे टिकट बुकिङ खुला नगर्ने घोषणा गरेको छ । व्यवसायीले सरकारलाई ४८ घन्टे अल्टिमेटम दिएको छन । आयाल निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढाइएको छ ।