भारतमा रहेका पुर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री केपी अाेलीसंग पार्टी एकताकाे बेलामा नै सरकार अालाेपालाे गर्ने सहमति भएकाे बताएका छन।भारतकाे भ्रमणमा रहेका दाहालले शुक्रवार विश्वसम्वन्ध परिषद भारतले अायाेजना गरेकाे गाेष्ठीमा लामाे भाषण र लामाे अर्न्तक्रिया पछि पत्रकारसंग संक्षिप्त कुरा गर्दै अाेलीजीसंग सहमति भएकाे बताए।तर यस्ताे सहमतिले सरकारकाे स्थायित्वमा भने असर नपर्ने बताएका छन।अध्यक्ष दाहालले तर वाकी सहमति कसरी कार्न्यान्वयन हुन्छ भन्ने चाहि खुलाएन्न।उनले गाेष्टीमा भने लामाे लिखित भाषण गरेका छन।उनले गाेष्ठीमा गरेकाे भाषणमा भने वाम नेपालमा धेरै भएकाे तर पार्टीहरू एक नहुदा अाफुहरू मिलेकाे उल्लेख गरेका छन।साथै उनले जनताकाे चाहना पुरा गर्न वाम सरकार र नेतृत्व लाग्ने पनि बताएका छन।उनले चुनावी गठवन्धन र यसपछिकाे एकतालाइ वाेल्ड निर्णय भनेका छन।मुख्य काम गर्न सरकार लागि पर्ने उनले बताएका छन।