काठमाण्डाैं,भदाै २० गते।६ दिनसम्म भारत भ्रमणमा समय विताउने तयारीमा रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहालकाे भारत भ्रमण ३ दिन कम भएकाे छ।

अचानक वुधवार उनले २६ गते नेपाल फर्कने कार्यक्रम छाेटाे पारेर २३ गते नै नेपाल अाउने कार्यक्रम सार्वजनिक गरेका छन।उनी अब २१ गते भारत जाने र २३ गते नेपाल अाउनेछन।

राेचक पक्ष के छ भने साेही दिन नेकपाकाे सचिवालय वैठकमा भाग लिनेछन।यसपछि २४ र २५ गते पुन सचिवालय वैठक र २६ र २७ गते स्थायी समिति वैठक डाकिएकाे छ।यहि वैठककाे कारण भारत भ्रमण छाेटाे पारिएकाे बताइएकाे छ।