अग्निज्वाला काठमाडौं माघ ९

एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि तीन वटा प्रदेशबाट उम्मेदवार चयन गरेको छ। प्रदेश ५, ६ र ७ बाट उम्मेदवारको टुंगो लगाएको हो।

पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको एमालेको स्थायी समिति बैठकले कोमल वलीसहितका उम्मेदवार चयन गरेको छ। बाँकी चार वटा प्रदेश प्रदेशमा एमालेले उम्मेदवार टुंगाे लगाउन बाँकी छ।

हेर्नुहोस् उम्मेदवारको सूची:

प्रदेश नं ५
१. कोमल वली (महिला), दाङ
२. रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी
३. खिमलाल भट्टराई (खुला), रुपन्देही
४. मीना बुढा (महिला), रोल्पा

प्रदेश नं ६
१. कविता बोगटी (महिला), हुम्ला
२. नन्दा शर्मा (महिला), सुर्खेत
३. नरपति लोहार (दलित), कालिकोट
४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट
५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम

प्रदेश नं ७
१. इन्दु कडेरिया बिष्ट (महिला), कञ्चनपुर
२. कमला ओली (महिला), कैलाली
३. शेरबहादुर कुँवर (खुला), अछाम
४. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा

толковая реклама новороссийскhomeпочкифутбольные лучшиемакияшчто такое карго