मेराे धरहरा मै बनाउछु भन्ने नारा दिएर उतिवेला नै प्रधानमन्त्री केपी अाेली काेष नै खडा गरेका थिए।तर अाजसम्म न धरहरा वन्ने त परकाे कुरा यसकाे टेन्डर समेत टुंगाे लगाइएकाे छैन।बरू अाज छैटाैं पटक पनि यसकाे टेन्डर पर सारियाे ।

यसले धरहरा निैमाण झन अन्याैलमा परेकाे छ।गत वैशाख ३१ गते पहिलाे पटक सरकारले धरहरा निर्माणकाे लागि टेन्डर अाहवान गरेर ५ निर्माण कम्पनीकाे नाम छनाैट गरेकाे थियाे।यसपछि असार २६ गते धरहरा निर्माणकाे लागि अार्थिक प्रस्ताव खाेल्ने भनेर असार २० गते सुचना निकाल्याे ।

तर यसपछि पाच  पटक सुचना निकाल्याे तर धरहरा पुननिर्माणकाे लागि अार्थक प्रस्ताव भने खुल्ला गरिएन।यसले धरहरा पुननिर्माण झन अन्याेल भएकाे छ।अाखिर किन यस्ताे भइरहेकाे छ ?

विशेष श्रोतका अनुसार मन्त्रालयका सचिब देखि  मुख्य सचीव सम्म र राजनीतिदलका नेता देखी प्रधानमन्त्री सम्म  आर्थिक चहलखेल देखि राजनीति गरियका कारण  यो प्रक्रिया लम्ब्याउने गरिएको देखिन्छ ।