४ भदौ – काठमाडौैंको तीनकुने क्षेत्रबाट पेस्तोल र ४ राउण्ड गोलीसहित ७ जना पक्राउ परेका छन् । सोमबार दिउँसो काठमाडौैं  प्रहरी परिसरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।


प्रहरीले उनीहरुको विवरण सार्वजनिक गरेको छैन् । कडा सुरक्षाकाबीच पनि पछिल्लाे समय राजधानी काठमाडौैंमा हतियारसहित पक्राउ पर्ने गरेका छन् ।