मतदान शन्तिपूर्ण ढंगले सम्पन्न

प्रतिनिधिसभा र प्रदेशसभा दोस्रो चरणको निर्वाचन सम्पन्न भएको छ। आज विहान ७ बजेदेखि ४५ जिल्लामा सुरु भएको मतदान बेलुकी ५बजे सम्पन्न भएको हो।

निर्वाचन शन्तिपूर्ण ढंगले सम्पन्न भएको निर्वाचन आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले नेपालखबरलार्इ जानकारी दिए।मतदानपछि मतपेटिकाहरु बन्द गरी मतगणना स्थलतर्फ पुर्‍याउने काम भइरहेको समेत शर्माले बताए। 

७ हजार ७ सय ५२ मतदान स्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रमा मतदान भएको थियो। раскрутка сайтовкроссовкиdaily.com.uaсоздать иконкурыболовныйавстралия какая виза нужна