एलजी कम्पनीको लागि नेपालको आधिकारीक विक्रेता सिजी इलेक्ट्रनिक्सले विश्वकप फुटबलको अवसरमा ल्याएको ‘प्रेडिक्ट एण्ड विन क्याम्पिङ’ योजना विजेताले ४३ इन्टको टिभि पाएका छन्।

आफर अन्तर्गत ४ जनाले टिभी पाएका हुन्। एलजीको फेसबुक पेजमो गेमे विजेताको भविष्यवाणी गर्नेबाट विजेता छानिएको हो।

सबैभन्दा बढी भविष्यबाणी गर्ने बनेपाका राज मान्नधरलाई एलजीको मिनभवनमा रहेको आफ्नो ब्राण्ड शोरुममा एक कार्यक्रम आयोजना गरेर टिभी हस्तान्तरण गरेको छ।

असार महिनाभर सञ्चालन रहेको अफरमा ४ जना विजेतालाई ४३ इन्च को स्मार्ट टिभी प्रदान गरेको थियो। आगामि दिनहरुमा पनि एलजीले यस्तै उपहारहरु ल्याउने जनाएको छ।
विश्वपकको अवसरमा एलजीले टिभी किन्दा छुटको समेत वयवस्था गरेको थियो।