काठमाण्डाैं,साउन २ गते।छिटै समृद्धि हासिल गर्ने दावी सहित गठित प्रधानमन्त्री केपी अाेली नेतृत्वकाे सरकारकाे चारैतिर विराेध र अालाेचना हुन थालेपछि मंगलवार प्रधानमन्त्री अाेलीले रिस जति अाफनै कार्यकर्ता माथि पाेखेका छन।उनले मंगलवार पार्टी कार्यालय धुम्वाराहीमा भएकाे बेलामा सरकारले जनताकाे हितमा बहुत काम गरेकाे भन्दै यसकाे प्रचार र प्रतिरक्षा किन नगरेकाे भनेर कार्यकर्तालाइ हपारेका छन।उनले यति ठुलाे पार्टीमा काेही लेख्न वाेल्न जान्ने नै नभएकाे जस्ताे भयाे भनेर वाैद्धिकहरूकाे अालाेचना पनि गरे।उनले पार्टी भित्रैबाट सहयाेग नगरेकाे पनि बताए।