अग्निज्वाला डटकम काठमाडौं पुस २६

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग दुईजना चिकित्सकहरुपनि सँगै जाने भएका छन्।ओली नियमित स्वास्थ्य परीक्षण उपचारका लागि थाइल्याण्डको राजधानी ब्याङ्कक आज दिउसो त्यसतर्फ जाँदैछन्।

ओलीको स्वास्थ्योपचारमा संलग्न रहँदै आएका चिकित्सकद्वय डा दीपा सिंह र यादव भट्ट सँगै ब्याङ्कक जानेछन्।

साथै ओलीकी जीवनसंगिनी राधिका शाक्यपनि ब्याङ्कक जानेछिन्।

साथै निजी सचिव राजेश बज्राचार्य पनि ओलीका साथमा रहनेछन्।

१ बजे हुने उडानका लागि ६ जनाको टिकट बुक गरिएपनि थप एकजना कसलाई लैजाने भन्ने टुङ्गो लागिनसकेको स्रोतले बतायो।

как создать поисковый сайтдетскомприглашение от друга на посещение израиляfree downloadableчто продавать из китаяВладимир Швед Львов