काठमाण्डाैं,असार ।अनशन वस्न जुम्ला पुगेका डा गाेविन्द केसीलाइ प्रहरीले धरपकड गरेकाे छ।अाफनाे १५ अाैं अनशनकाे लागि जुम्ला पुगेर अनशनकाे तयारी गरेका डा केसीलाइ प्रहरीले हटाएकाे छ।अाफनाे समर्थक सहित जुम्ला पुगेका डा केसीलाइ निषेधित क्षेत्रमा अनशन वस्न पाइन्न भनेर हटाएकाे हाे। जुम्लामा उनलाइ अनशन वस्न नदिएपछि उनकाे समर्थकले अहिले विराेध गरेका छन।चिकित्सा विध्येकलाइ डा.केसीलाइ जुम्ला धर्ना बस्न पनि दिइएन,प्रहरी हटायाेताेडमाेड गरेर संसदबाट पास गर्न लागिएकाे विराेधमा उनी अनशन वस्न लागेका हुन।