एसियन गेम्स पुरुष क्रिकेट क्वार्टरफाइनलः भारतको ५० रन पुरा

१९ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा भारतले ५० रन पुरा गरेको छ।

क्वार्टरफाइनलको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै मैदान उत्रेको भारतले हालसम्म ५ ओभर खेल्दै बिना कुनै विकेटको क्षतिमा ६१ रन बनाएको छ।
सेमिफाइनल प्रवेशका लागि भइरहेको खेलमा दुबै टोली जित निकाल्दै अघि बढ्न चाहने छ।
आजै हुने अर्को क्वार्टरफाइनल खेलमा पाकिस्तान र हङकङबीच प्रतिस्पर्धा हुनेछ। पकिस्तान र हङकङबीचको खेल दिउँसो २ बजेबाट सुरु हुनेछ।