फोटोनको दस अफर : स्माटटवाच देखी थाइल्यान्ड-बाली भ्रमणसम्म

फोटोनको नेपालका लाखि आखिकाररक खबक्रेता एमएडब्लू वृखि कमर्सटयल भेखिकलले आउैँद िरेको चाडपवटको उपलक्ष्यमा खवखभन्न उपिार योजना ल्याएको छ। कम्पनीले फोटोनका जुनसुक मोडल िररद िने ग्रािकलाई स्माटटवाच दखे ि थाइल्याण्ड र बाली घुम्न अवसरसखितको योजना ल्याएको िो।
फोटोनका लाइट कमर्सटयल िाडीिरु नेपालमा उपलब्ि िराउैँद आएको एमएडब्लू वृखिले फोटोनका िरेक िाडीको बुककङमा सब ग्रािकलाई ‘स्योरसट उपिार’ उपलब्ि िराउने जनाएको छ। कम्पनीले एयरपड, स्माटटवाच र स्पीकर फोटोनका जुनसुक िाडी बुककङ िने ग्रािकलाई सो उपिार कदनेछ।
यसका साथ एमएडब्लू वृखिले बम्पर उपिारमा लक्की ड्र माफटत १ जनालाई थाइल्याण्ड रिप, १ जनालाई बाली रिप, १ जनालाई स्माटट टेखलखभजन, २ जनालाई रेकिजरेटर, २ जनालाई वाखसङ मेखसन र ३ जनाले मोबाइलफोन खजत्न सकने योजना ल्याएको छ।
