मिति २०८०÷०६÷०२

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, र होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त संस्थाहरु र प्राप्त गर्न सकिने छुट निम्नलिखित छन्ः
संस्थाको नाम ठेगाना सेवाहरु छुट

Surya Janasewa Healthcare Pvt. Ltd.
sf]6]Zj/–#%, sf7df8f}+ Lab Investigation @)Ü
USG, X-ray, Echo, Endoscopy General Ward, Cabin, OPD !%Ü
Laparoscopic, General Surgery, Orthopedic Gynecological, Obs. !)Ü
Pharmacy &Ü
Suryapura Polyclinic u}8xjf–^, ;’o{k’/f Lab, X-ray, Video X-ray, ECG & Bed Charge !)Ü
Pharmacy %Ü
OPD !))Ü
Corner Point Restaurant & Bar Pvt. Ltd. Go”/f]8 –@@, sf7df8f}+ All kind of Food & Beverage !)Ü
E-Revolving Indian Cuisine Restaurant P. Ltd. Go”/f]8 –@@, sf7df8f}+ All kind of Food & Beverage !)Ü
Ganga Jamuna Unisex Salon Pvt. Ltd. O6x/L, ;’g;/L Hair cutting & all services !)Ü न्यूरोड –२२, काठमाडौं ब्िि पष्लम या ँययम ७ Lab Investigation
USG, X-ray, Echo, Endoscopy General Ward, Cabin, OPD
Laparoscopic, General Surgery, Orthopedic Gynecological, Obs.
Pharmacy
Lab, X-ray, Video X-ray, ECG & Bed Charge
Pharmacy
OPD
All kind of Food & Beverage
All kind of Food & Beverage
Hair cutting & all services

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।