रहेनन पुर्ब सभामुख नेम्वाङ

नेकपा एमालेका प्रभावशाली नेता तथा पुर्ब सभामुख सुवासचन्द्र नेम्वाङको हृदयघातका कारण गय राती उपचारका क्रममा मृत्यु भएको छ।आज देहले कुशल नेतृत्व गुमाएकोछ। एमाले लाई मात्रै नभई सिङ्गै देशलाई अतुलनीय क्षति ब्यहोर्नु परेको छ ।मृतक नेम्वाङ प्रती भावपुर्ण श्रद्धाञ्जली ।