नेपाली कांग्रेसबाट कारवाहीमा परेका भारतसंग निकट मानिने  स्वतन्त्र उम्मेदवार अमरेश कुमार सिंहले सर्लाही क्षेत्र नम्बर ४ मा अग्रता लिएका छन् ।
उनले अहिलेसम्म ३५५८ मत पाएका छन् ।उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नागेन्द्रकुमार रायले २८६० मत ल्याएका छन् ।