सोही क्षेत्रमा गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी माआवादी केन्द्रकी रेखा शर्माले १३ सय मतले अग्रता लिँदै ६५ सय १० पुर्याएकी छन् । यद्यपि यो माओवादी बहुल क्षेत्र हो,एमालेको प्रभाव क्षेत्रका मत गन्न बाँकी नै छ । यस्तै काठमाडौ ५ मा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि ‘डेञ्जर जोन’ रहेका छन ।