बिहानदेखि राजनीतिक भेटघाट, कुराकानी,सत्ता गठबन्धनको बैठकमा व्यस्त हुनुभएका अध्यक्ष दाहालसँग भारतीय राजदूतले साँझको केही समय भेट्नुभएको बताइन्छ । भेटघाटको कारण भने खुलाइएको छैन ।