बालबालीकाको प्रतिरक्षा प्रणाली पनि दुई बर्ष भन्दा बढी समय देखी सार्स–कोव२ भाइरस को सम्पर्क मा छ । यस्तो आंशंका गरीन्छ । कि भाइरस यसरी विकशीत हुन सतmछ जस्ले बालबालीकाको जनमजात सुरक्षालाई विफल गरोस कोवीड–१९ महामारी का कारणले केठाकेटीहरुमा नराम्रो असर परेको छ । यदयपी तीनमा संक्रमण दर कम रहयो तर भाइरस को कारण ले केटाकेटीहरुले धेरै नै सास्ती बेहोर्न प¥र्यो । यस्तो अवस्थामा बैश्वीक अनुसन्धान को माध्यम बाट केहि बुझने कुरा सतहमा आउन सतmछ । १० अगढा २०२१ को रिर्सच स्कवायर मा प्रकाशीत एक अध्ययनमा शोधकर्ताहरु ले पाएका छन कोवीड १९ पोजिटिव १४ प्रतिशत युवाहरुमा उपचार भएको तीन महिना पछि पनी कैयौ । खाले लक्षणहरु देखिए । यो अध्ययन ११ देखि १७ बर्ष उमेरका वालवालीकाहरुमा गरीएको थीयो । विश्व स्वास्थ्य सङगठन का अनुशार उमेर बढनु, मोटो हुनु, पहिले देखि उपस्थीत टाइप–२ मधुमेह, अस्थमा मुटु एव फोकसो सम्बन्धी रो तंत्रीका सम्बन्धी रोग ज्युरोडेमेलमेन्टल एवं न्युरो मसकुलर स्तिथिहरु जोखीम को कारण को देखा परेका छन । जर्नल अफ ट्रापिकल पिडियाट्रिकस मा २९ जनवरी २०२१ देखि ३१ जुलाई २०२० सम्म भर्ती गराइएको थियो । अध्ययन बाट थाहा भएको छ कि तीनमा ज्वरो तन्त्रीका सम्बन्धी समस्याहरु श्रवसन तन्त्र को तल्लो भागमा संक्रमण फोका एवं तीव्र आन्त्रशोय थियो । अध्इयन बाट थाहा भएको छ कि तीनमा ज्वरो तन्त्रीका सम्बन्धी समस्याहरु श्रवसन तन्त्र को तल्लो भागमा संक्रमण फोका एवं तीब्र आन्त्रशोथ थियो । तीन मध्य अधिकांश ले इन्फले मेटरी मार्कट एवं यकृत इजाइमहरुको गडबडीको शिकायत गरे । यस अध्ययनमा भनीएको छ, एम आइ एस–सी को ९० प्रतिशत विरामीहरु लाई अकसीजन एवं ६५ प्र.श विरामीहरु लाई मेकानीकल भेन्टीलेशन आवश्यक प¥यो विशेष्ज्ञहरुका अनुशार वालवालीका हरुमा कोरोनोरी धमनीहरुमा लगातार फैलीने हुन सतmछ ।
कोरोनरी धमनीहरु ती रतm कोशीकाहरु हुन जस्ले हृदय का मांशपेसीहरुलाई रगत एवं अकसीजन आपूर्ती गर्दछ । कोरोनरीमा हुने यस परिवर्तनले दिर्धकालीन धमनी रोग अप्रयाप्त रतm प्रवाह जस्ता परवर्ती स्वास्थ्य समस्या हुन सतmछ । यी जटिलताहरु यती सामाज्य भइ सकेको छ कि अव उपचार बारे वेग्लै सोच्नु पर्ने भएको छ रोकथाम का लागी तयार रहनु पर्ने अती आवश्यक भएको छ किनकी विश्व स्वास्थ्य सङगठनको तथ्याङकहरु बाट थाहा हुन्छ कि कोरोना भाइरसबाट शिशुहरु को मृत्यु उच्च आय भएका देशहरुमा सार्वजनीक स्वास्थ्य सुबीधा कम छ । अमेरीका को अनुसंधान निकाय नेशनल इन्स्टीटयुटस अफ हेल्थ ले १५ नम्वर २०२१ मा कोवीड पिडित १००० बालबालीकाहरु एव युवाहरु लाई आउदो तीन वर्ष सम्म निगरानीमा राख्ने घोषणा गरेको छ । आशा गरौ यस अध्ययन बाट कोवीड पिडित वालवालीकाहरु को संपूर्ण जीवन गुणवन्ता का बारेमा नया तथ्य फेला पर्ने छ । तर अहिले लाई विषाणु हरुको असर एवं बिभीन्न प्रतिरक्षा प्रणालीको प्रभाव बारे अनुसन्धान कर्ता हरु एउटा दृष्टीकोण तयार पर्दै छन कि शिशुहरुको प्रतिरक्षा प्रकृया व्यस्कहरु को दांजो मा रामै कि छ ? उनीहरुका अनुशार कुनै पिषाणुहरु सङग लडन का लागी बयस्कहरुमा जहा उनुकुली प्रतिरक्षा प्रतिकृयाले काम गर्दछ । त्यहि बालबालीकाहरु ले विषणहरु सङग लडन का लागी जन्मजात प्रतिरक्षा प्रणाली लाई उपयोग गर्दछ । वयस्कहरुको प्रतिरक्षाको तुलनामा शिशुहरु को जन्मजात प्रतिरक्षाले विषाणुहरुलाई तेज गती ले नष्ट गर्दछ । प्रतिवेदन अनुसार यो पाइएको छ कि युवा रोगीहरु ले बृदध मानीसहरु को बराबर एन्टीवडी उत्पादन गरे एवं तीनीहरु सङग अनुकुलीत प्रतिरक्षा प्रतिकृया को तुलनामा बिशेष एन्टीवडी एबं संवन्धीत कोशीकाहरु को स्तर कम थियो । विचार गर्नु पर्ने कुरा यो छ कि बालबालीकाहरुको प्रतिरक्षा प्रणाली पनी दुई बर्ष भन्दा बढी समय देखि यस भाइरसको सम्पर्कमा छ । शिशुहरुको जन्मजात सुरक्षालाई असफल पारेसा उदाहरण का लागी अल्फा संस्कारण ले पहिले बाट नै यस्तै तरीका विकशीत गरी सकेको छ । जस्ले यसलाई सरीरको सहज प्रतिरक्षा प्रणाली लाई देवाउने अनुमती दिन्छ । अल्फा संक्रमीत कोशीकाहरुले यस्तो प्रोटिन बनाउछ जस्ले मानव कोशीकाहरु को विषाणु सङग लडने क्षमता लाई कमी गराइ दिन्छ । त्यहि सामाजीक दुरी लक डाउन एवं स्कूल बन्दले वालवालीकाहरु स्कूलमा हुने खेलकुद क भौती गतीविधिहरुमा भाग लीन पाउने छैनन । यस बाट वालवालीका हरु तजाव बढने छ अनियमीत एवं कम पौष्टीक भोजन एवं ज्यून भौतीक गतीविधिहरुले गर्दा तीनीहरुमा मोटो हुने खतरा बढने छ ती देशहरु जहा बालबालीका हरुलाई स्कूलहरुमा मध्यान्हको आहार दिइन्छ । स्कुल बन्दीको अर्थ कुपोषण बृदधी पनी मान्न सकिन्छ । भौतीक गतीविधिहरु नहुदा बालवालीकाहरुमा दुरगामी नकारात्मक प्रभाव पर्नेछ । जस्को श्रृङखलाअसर वयस्क हुदा सम्म देखिन सकेन विज्ञ हरुको आंकलन छ कोवीड–१९ कालमा बालबालीकाहरु को मानसीक स्वास्थ्य मात्र हैन शारीरीक विकाश सङग तीनीहरुको कुनै संवाद भएन यस वाहेक आइसोलेशनका कारण खराब सामाजीक एव व्यवाहारीक परिवर्तनहरु पनी देखिएका छन् ।
र अन्तमा कोवीड–१९ शुरु भए देखि हालसमम का लहरहरु मा समग्रमा संक्रमणको अवस्था तीनको आवशीय चिकित्सा व्यवस्थापन एवं रोकथामका लागी वैश्वीक रुतरमा जे जस्ता प्रयास भए तीनले सकारत्मक शन्देश दिएको छ । एक पछि अर्को लहर देखिदा भन्दा कोवीड–१९ संक्रमण भई मुतm भएका जनसमुदाय हरु भीत्र विभीन्न उमेर समुह लीङग एवं आर्थीक सामाजीक अवस्था हरु अनुरुप विविध खाले पोष्ट–कोवीड–१९ पछिको जटिलता को रुपमा देखा परेको छन । जस्को मनोसामाजीक पुर्नस्थापना एव स्वास्थ्य वयवस्थापन वारे मा पनी बेलैमा ध्यान दिनु पर्ने देखिन्छ । नत्र भने कोवीड–१९ को अप्रत्याशीत प्रलयकारी माहामारी को मुतmी पछि मानवीय समुदायले एउटा नमिठा सम्झनाको दाग खत बोकी बाच्न विवश हुनेछ ।