भोट च्यात्न र चपाउन गाह्रो: प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया भन्नुहुन्छ, “मैले सिधा भाषामा के भन्ने गरेको छु भने आदरणीय लोकतन्त्रप्रेमी महानुभावहरु विशेष गरेर यो लोकतन्त्रलाई विश्वास गरेर उम्मेदवारी दिने राजनीतिक दल र उम्मेदवारहरु यति कुरा हेक्का राखिदिनुस्, यो वर्षको मतपत्र अलिकति कडा कागजमा छापिएको छ त्यसकारण यसलाई च्यात्ने र चपाउने सोचबाट मुक्त हुनुस्।यो चाहिँ अनुरोध गरेको, छाप्दै त्यसैगरी छापेकोछ।”