बीमा क्षति मूल्यांकनकर्ता सम्बन्धी तालिम सम्पन्न

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि। ले यहि पौष ३ गतेदेखि ५ गतेसम्म बीमा क्षति मूल्यांकनकर्ता सम्बन्धी तालिम उदयपुरको गाइघाटमा सम्पन्न गरेको छ । कम्पनीका सहायक महाप्रबन्धक नबराज तिमिल्सेना र बीमा समितिकी सहायक निर्देशन सुनिता थापाले प्रशिक्षण दिनुभएको थियो । उक्त तालिममा १० जना प्रशिक्षार्थीहरु सहभागी रहेका थिए ।