लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि। ले यहि पौष गतेदेखि गतेसम्म बीमा क्षति मूल्यांकनकर्ता सम्बन्धी तालिम उदयपुरको गाइघाटमा सम्पन्न गरेको कम्पनीका सहायक महाप्रबन्धक नबराज तिमिल्सेना बीमा समितिकी सहायक निर्देशन सुनिता थापाले प्रशिक्षण दिनुभएको थियो उक्त तालिममा १० जना प्रशिक्षार्थीहरु सहभागी रहेका थिए