प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त भएको मंगलबार एक महिना पुगेको छ । साे अवसरमा प्रचण्डले आफ्नो एक महिने कार्य प्रगति विवरण सार्वजनिक गरेका छन् ।
उनी गत पुस १० गते नेपालको संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका थिए । मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले आफ्नो एक महिने कार्यप्रगति विवरण सार्वजनिक गरेका हुन् । यस्तो छ कार्यप्रगति विवरण