चर्चित कलाकार देवी घर्ती र राजु ढकालको मर्म स्पर्ससी ‘समयको खेल’ सार्वजनिक,(भिडियाे सहित ) https://youtube.com/watch?v=mzd681OM2nM&feature=share

- लामो समय देखी कलाकारीता क्षेत्रमा योगदान दिदै दर्शक स्रोताको मन जित्न सफल कलाकार जोडी देवी घर्ती र राजु ढकालस्वरमा सजिएको गितमा रविन लामिछानेको शब्द रहेको छ ।मालाश्री स्टुडियोमा रेकर्डिङ भएको गीतलाई विनोद बाजुरालीले संगीत संयोजन गरेका छन् ।भने गोविन्द बाजुराली र राजेन्द्र बाजुरालीले रेकर्डिङ गराएका हुन् । यसैगरी, खड्ग बाजुरालीले मिक्स मास्टरको काम गरेका छन् ! गीतको भिडियोमा घर्ती र ढकाल दुवैजना देखिएका छन् । करण चैसिरले छायाँकन गरेको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका हुन् ।
भिडियो :https://youtube.com/watch?v=mzd681OM2nM&feature=share