यस ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रा.ली ले नेपाली बजारमा हाल सम्मकै उत्कृष्ट इलेक्ट्रिक स्कुटर

यस ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रा.ली ले नेपाली बजारमा हाल सम्मकै उत्कृष्ट इलेक्ट्रिक स्कुटर र नया प्रविधि जडान गरी यहि बैशाख २३ गतेका दिनबाट ई भि जगतमा नेपालको लागी उत्कृष्ट इलेक्ट्रिक स्कुटर ल्याएको यहा हरु सबैमा बितितै छ । हाम्रो स्कुटरमा मुख्य गरी ५ वटा बिषेशता रहेको छ ।
१. साइड ड्राइभ मोटर
२. यल यफ पी व्याट्रि
३. क्यान बस कन्ट्रोलर
४. ब्रेक रिजेनेरेशन
५. १६ इन्च अगाडि र १४ इन्च पछाडिको टायर ।
आज हाम्रो कम्पनीले एफ डि मोर्टर्स ब्राण्ड बाट उपत्यका बाहिरको लागी २ वटा डिलरदिने निणर्य गरेको हुदा इच्छुक व्यक्ति, फर्म, कम्पनीहरुले आबेदन दिएर यस इ भी जगतको क्षेत्रमा हामी सगैँ सहयात्रा गरी नेपालभर यसको उत्कृष्टतामा साथ दिन हुन यो प्रेस विज्ञप्ती जारी गरीएको छ ।
सम्पर्क गर्नको लागी
www.fdmotors.com.np, www.granthaev.com.np,
9863832685, 9865369040 .