संसदमा बिपक्षी नेता ओली हराएको सूचना ! ४ गते शरणार्थी प्रकरणबारे ‘तथ्य प्रमाणसहित बोल्ने’ भनेका ओली किन गएनन् संसद ?

काठमाडौं । सस्तो लोकप्रियताको लागि जेपनी बोल्दिने ओलिले आज ४ गते घरमा टेलिभिजन हेरि बसेको बुझिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेठ ४ गते संसदमा उपस्थित भएर भुटानी शरणार्थी प्रकरणबारे तथ्य प्रमाणसहित बोल्ने पूर्वघोषणा गरेका थिए । तर, आज उनी संसदमा अनुपस्थित रहेका छन् । उनी संसदमा अनुपस्थित भएपछि सत्तारूढ दलका नेताले ओलि हराएको भनी ठट्टा गरेका थिए ।
ओलीले गत बैशाख २८ गते पार्टीको बैठकमा भनेका थिए, ‘कुन शरणार्थीका नाममा कहाँ कहाँ कतिलाई पठाइयो र को संलग्न छ भन्ने तथ्यसहित संसदमा जानकारी गराउने छु ।’ तर, आज ओली संसदमै उपस्थित नभएपछि उनले कतिसम्म ढाट्ने गरेका रहेछन् पुस्ठी भएको छ।
कम्तीमा आफू नभए पनि अरु एमाले नेताहरूले त बोल्न सक्थे नि होइन यसको प्रमुख कारण एमालेका धेरै नेता शरणार्थी प्रकरणबारे तानिने देखिएको छ।