काठमाडौं। सरकारले संसदको बजेट अधिवेशन वैशाख २४ गते बोलाउन सिफारिस गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले अग्निज्वालालाइ  जानकारी दिएका छन्  । यो अधिवेशनमा आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम र बजेट पेस हुने बताइएको छ ।