यसैगरी, उक्त भेटवार्तामा देशमा देखा परेको समस्याको समाधानका लागि क्रान्तिकारी कम्युनिस्ट, प्रगतिशील , सच्चा लोकतन्त्रवादी र देशभक्तहरु एकजुट भएर अगाडी बढ्न आबश्यक भएकोले ‘समाजवादी संयुक्त मोर्चा गठनको विषयमा छलफल भएको बताईएको छ ।
उक्त भेटवार्तामा नेकपाका बन्दी नेता – कार्यकर्ताको रिहाई र झुटा मुद्धा खारेजीका साथै रेशम चौधरीलगायतको रिहाइको विषयमा समेत छलफल भएको बताइएको छ ।