माओवादी केन्द्रले बोलायो ११ गते स्थायी र १५ गते केन्द्रीय समिति बैठक , अरु पार्टीसँगको एकता बारे छलफल हुने

सो पार्टीका महासचिव देवप्रसाद गुरुङका अनुसार सो अघि ११ माघमा स्थायी कमिटी बैठक बस्नेछ। दुवै पार्टीका कार्यदलले तयार पारेका प्रतिवेदन माथी प्रारम्भिक छलफल गरी केन्द्रिय समितिवाट अनुमोदन गरिनेछ।
जसका लागि शनिवार दुवै पार्टीको कार्यदलको बैठक भएको थियो। दुवै पक्ष पार्टी एकीकरण गर्न मञ्जुर भएका छन्।