आज भएको निर्वाचनमा एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई पराजित गर्दै यादव उपराष्ट्रपति निर्वाचित हुनुभएको हो । भर्खरै सम्पन्न मतगणनामा यादव ३० हजार ३२८ मतभार पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।