काठमाडौं । नेपाल विश्वकप क्रिकेटको क्वालिफायरमा पुगेको छ । इतिहास रच्दै नेपाल पहिलोपटक विश्वकप क्रिकेटको क्वालिफायरमा पुगेको हो । खराव प्रकाशका कारण डक वर्थ लिविस विधिबाट युएइलाई ९ रनले पराजित गर्दै विश्वकप क्रिकेटको क्वालिफायरमा पुगेको हो ।

यस जितसँगै नेपाल जिम्बावेमा आयोजना हुने विश्वकप खेल्ने छ । युएईले दिएको ३ सय ११ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहदा खराब प्रकाशको कारण खेल रोकिदा डीएलको आधारमा नतिजा तय गरिएको हो ।राजधानी दैनिक बाट