प्रभु बैंक लि. को पिओएस (Point of Sale मार्फत् अतिरिक्त बैंकिङ्ग सेवा सञ्चालन
प्रभु बैंक लिमिटेडले विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी सेवालाई थप सहज बनाउन ब्गतयmबतभम त्भििभच ःबअजष्लभ ९ब्त्ः० सञ्चालन नभएका शाखा कार्यालयहरुबाट समेत प्रभु बैंकको आफ्नै एयष्लत या क्बभि ९एइक्० मेशिनको माध्यमबाट न्चभभल एक्ष्ल् क्भत गर्न, एक्ष्ल् परिवर्तन गर्न र विद्यूुतीय भुक्तानी कार्डको माध्यमबाट नगद झिक्न सकिने अतिरिक्त सेवा सञ्चालनमा ल्याएको छ । विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी सेवा सहज बनाउन नेपाल इलेक्ट्रोनिक्स पेमेण्ट सिस्टम (नेप्स) सँगको सहकार्यमा पिओएस मार्फत् विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी अतिरिक्त सेवाको शुरुवात गरेको छ ।
प्रभु बैंकले सञ्चालनमा ल्याएको पिओएस मार्फत् विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी अतिरिक्त सेवा उपभोग गरी प्रभु बैंकका सम्पूर्ण ग्राहक महानुभावहरुले अधिकतम् लाभ लिनुुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।