एमाले रास्ट्रपति जित्न ओलिले प्रचण्ड र नेपालसंग सार्वजनिक र लिखित माफी र प्रतिबद्धता जनाउनु पर्ने बामपंथी नेताकार्यकर्ता जनाउने गरेका छन । किनकी ओलिको नीति संविधान र गणतन्त्रलाई नै खतरामा पुर्याउने जस्तो रहेको बुझिन्छ । यसै सिलसिलामा एमाले केन्द्रीय कार्यालय च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनलगायत विषयमा छलफल हुनेछ । बैठक प्रचण्ड र नेपाललाई कसरी मनाउन सकिन्छ भन्ने बिसयमा केन्द्रित हुने बताइएको छ।

एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । राष्ट्रपतिको निर्वाचन यही २५ फागुनमा हुँदैछ ।