देशभर बाम गठबन्धनले राम्रो नतिजा निकालेपछि सरकार गठन र भावी रणनीतिका विषयमा प्रचणड र ओलीले गरे छलफलl

काठमाडौं

निर्वाचनमा बाम गठबन्धनले देशभर राम्रो नतिजा निकालेपछिएमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबिच भेटवार्ता भएको छ ।

शुक्रबार भएको भेटवार्तामा एमाले र माओवादीवीचको पार्टी एकता, सरकार गठन प्रक्रिया, नयाँ मन्त्रिमण्डलको गठनका साथै राष्ट्रियसभा सम्बन्धी अध्यादेश लगायतका विषयमा छलफल भएको बताइएको छ । निर्वाचनपछिको उत्पन्न राजनीतिक परिस्थिति र नयाँ सरकार गठनबारे विशेष छलफल भएको बताइएको छ ।

корпоративныеplanets.ruраскрутка сайта своими руками бесплатнобрендингприходят смс по несколько раззвонят и говорят что карта заблокирована