"> राजनिती – www.agnijwala.com

Category: राजनिती

बादल आफ्नै समुहमा अल्पमतमा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पछिल्लो समय आन्तरिक विवादको भुमरीमा रुमल्लिएको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको मनोगत र....

राष्ट्रिय युवा संघ नेपाल सुर्खेतका संयोजक पदम बन को प्रधानमन्त्री ओलिलाई प्रहार

कालिकोट । प्रम ओलि को कम्युनिस्ट शुद्ध कम्युनिस्ट होइन । सत्तारूढ (नेकपा) भित्रको लडाइ भनेको कम्युनिस्ट मुल्य-मान्यतामा आधारित लडाइ हो । यो कुनै व्यक्तिको....

टुङगीयो ओली-प्रचण्ड वार्ता

काठामडौं । पार्टीभित्र उत्पन्न संकट समाधान गर्न भन्दै बसेको नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता आज ....

हामी वार्ताका लागि तयार छौं तर केही मिडियाले सैन्य हमलाको तयारी भन्दै हल्ला फैलाए

केपी सरकारले त लकडाउनमा पनि तपाईंका नेता–कार्यकर्तालाई गिरफ्तार गर्दै हिँडेको छ । तपाईंहरूले कसरी लिनुभएको छ ? यो निकै अनैतिक, अमानवीय र क्रूर छ....

हटाईएका करार कर्मचारी पुनरवहाली गर्ने कार्यपालीकाको निर्णय पछी पलाताले कर्मचारी फर्काइयो

कालीकोट। कालीकोट जिल्लाको पलाँता गाउँपालिकामा करार सम्झौताका आधारमा काममा लगाइएका कर्मचारी पुन रोजगारीमा फर्केका छन ।पलाता गाउपालीकाका अध्यक्ष लक्ष्मण बलमे वभिन्न क्षेत्रका करार कर्मचारीलाई....

नेकपामा ‘महाभारत’ : ओली–प्रचण्ड झन् फाटो

दुई अध्यक्षमध्ये केपी शर्मा ओलीले स्थायी समिति बैठक अचानक स्थगन गर्ने र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समर्थकहरू जुटाएर सञ्चालन गर्ने मंगलवारको दोहोरीले नेकपाको विवादले अझ....

नेकपामा उथलपुथल : ओलीको अनुपस्थितिमा स्थायी कमिटी बैठक

काठमाडौं– सत्तारूढ नेकपामा उत्पन्न विवाद समाधानको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाललाई दिइएको छ। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थगित गरेको सूचना गरे पनि....

प्रचण्ड मर्माहत, रोल्पाली नेता बुढा र महत्तोप्रति श्रदान्जली व्यक्त

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पाली क्रान्तिकारी नेता बरमन बुढाको निधन भएकोमा आफु मर्माहत भएको बताएका छन् । आज एक शोक मन्तव्य जारी गर्दै....

‘ठोरीको अयोध्या’चलचित्र दर्शकले नरुचाएपछि ओली अर्को पटकथा रच्दैछन् : रामकुमारी झाक्री

सत्तारुढ नेकपाभित्र अहिले चरम विवाद छ । यसलाई लिएर धेरै नेता–कार्यकता विभाजित छन् । कति भित्र–भित्रै कुनै पक्षमा लागेका भए पनि बाहिर भने मौन....

राप्रपा नेता सुनील थापालाई कांग्रेसको सहमहामन्त्री बनाउने देउवाको तयारी!

राप्रपा (संयुक्त) का नेता सुनीलबहादुर थापालाई कांग्रेस प्रवेश गराउने गरी सभापति शेरबहादुर देउवाले तयारी गरेका छन् ।  पदाधिकारी तहमै ल्याउनेमा कुरा मिलेमा अबको एक....

बिष्णु रिजालको ओलिका बिश्वासपात्र शंकरलाई प्रश्न :२ बर्षमा एकता नटुंग्याउने, ४ महिनामा महाधिवेशन हुन्छ भन्दा पत्याइदिनुपर्ने ?

काठमाडौं । नेकपाको महाधिबेशनलाई लिएर यतिबेला पक्ष र विपक्षमा बहस चलिरहेका छन् ।यसै सन्दर्भमा नेकपा केन्द्रीय सदस्य तथा विदेश विभागका उपप्रमुख बिष्णु रिजालले ओलिका....

साउन ६ गते नेकपा बिप्लब समुहको सेती–महाकाली बन्द

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी डोटीले यही साउन ६ गतेका लागि घोषणा गरिएको सेती–महाकाली बन्द सफल पार्न जिल्लाबासीलाई आह्वान गरेको छ । यस्तै नेकपाले असारे....

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक फेरि सरेको छ।आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक पर्सी मंगलबार बिहान ११ बजेका लागि सरेको पार्टीले जनाएको....

नेकपा सचिवालय बैठक,समीकरण फेरबदल होला ?

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा जारी गतिरोध अन्त्य गरी सहमति जुटाउन शनिबार सचिवालय बैठक बस्यो तर केही सहमति भएको छैन । केपी शर्मा....

स्थानीय सरकारले रोजगारी दिएका ३७५ जनालाई पार्टीको आदेशमा हटाईदै

कालिकोट । कालिकोट जिल्लाको पलाँता गाउँपालिकाको स्थानीय तहले रोजगारी दिएका ३७५ जनालाई साउन १ गतेबाट लागू हुने गरी हटाउने निर्णय गरेको छ । जिल्लाको....

पार्टीको ह्वीप उल्लंघन गरेको आरोपमा सरिता गिरी कारवाहीमा, सांसद पद पनि नरहने

काठमाडौं– समाजवादी पार्टी केन्द्रीय कार्य समितिले सरिता गिरीलाई पार्टीको साधारण सदस्य र सांसद समेत नरहने गरी कारवाहीको निर्णय गरेको छ। लिपुलेक, लिम्पियाधुरा र कालापानी....

फेरि स्थगित भो नेकपा स्थायी कमिटी बैठक

सत्तारुढ दल नेकपाको आजका लागि तय भएको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक २४ असारसम्मका लागि स्थगित भएको नेकपा नेता सूर्य थापाले जनाएका....

ओलीले राजिनामा दिएपछि प्रधानमन्त्री प्रचण्ड कि माधव ?ओलीका दूतहरु मध्यराति बुढानीलकण्ठमा

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीलाई हटाउन सत्ताधारी नेकपाको बहुमत पंक्ति जोडबल गरिरहेको छ ।ओलीको सत्ता संकटको भुमरीमा परिसकेको उनकै अभिव्यक्ति....

प्रधानमन्त्रीको राजीनामा दिल्लीले माग्यो भने दुबै पदको राजीनामा मैले मागे – प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली  र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको भनाभन सार्वजनिक रूपमै छताछुल्ल भएको छ। मंगलबार बालुवाटारमा बसेको पार्टी स्थायी....

नेकपा वैठकमा माधव नेपालले बाँडेको काेराेना भगाउने जन्तर कतिमा किनिएको थियोे ?

नेकपा सांसदले लगाएकाे काेराेना भाइरस भगाउने जन्तर पार्टीले नै किनेकाे पुष्टि भएकाे छ।नेकपाकाे स्थायी समिति वैठक हुदा बरिष्ठ नेता माधव नेपालले बाँडेकाे भनिएकाे निलाे....

नरहरिनाथ गाउँपालिका वडां नं ६ मा तालाबन्दि

अग्निज्वाला संवाददाता कालिकोट । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडां नं ६ मा असार १४ गते वडां अध्यक्ष तुलराज बिक ले प्रधानमन्त्री रोजगार र मुख्यमन्त्री....

प्रधानमन्त्रीको सुविधाकाे लागि वालुवाटारमै वैठक ,हिजो आउदै आएनन आज आउछन कि ?

प्रधानमन्त्री केपी अेाली अस्वस्थ रहेकाे र उनलाइ हिंडडुल गर्न कठिन हुन्छ भनेर नेकपाले स्थायी समितिकाे वैठक उनकै सुविधाकाे लागि वालुवाटारमा राखेकाे थियाे।वैठककाे सुरूवाती दिनमा....

नेकपा स्थायी कमिटी बैठक बिहान ११ बजेदेखि बस्दै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज पुन:बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजेदेखि बस्ने बैठकले....

कालिकोटका स्थानिय तहले बजेट सार्वजनिक गर्दै पचालझरनाले ल्यायो, ३७ करोड ६९ लाख ५२ हजार एक सय ७० बजेट

अग्निज्वाला संवाददाता मान बहादुर बिश्वकर्मा कालिकोट । जिल्लाको पचालझरना गाउँपालिकाले आर्थिक वर्ष ०७७÷०७८ को बजेट सार्बजनिक गरेको छ । आज गाउँपालिकाको जारकोटमा गरिएको भेलाले....

नेकपा कालिकोटद्धारा पलाताको समस्या समाधान

अग्निज्वाला संम्वाददाता कालिकोट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कालिकोट ले जिल्लाको पलाँता गाउँपालिकामा लामो समय देखि अन्तर पार्टीमा बल्झिएको समस्याको समाधान गरेको छ । स्थानिय....

कानुन कस्का लागि र सदुपयोग कि दुरुपयोग बढि ? : अध्यक्ष बम

प्रकाशित मिति,२०७७ असार ६ गते शनिवार मान ब. बिश्वकर्मा कालिकोट । देशमा आमुल परिबर्तनको महाअभियानले दस बर्षे महान जनयुद्ध पछि जनस्तरको परिबर्तनकारि सोचको बिकासले....