Category: राष्ट्रिय समाचार

आज विजयादशमी: टीका लगाइमाग्ने पश्चिम, लगाइदिने पूर्व फर्कनुपर्ने

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।....

कर्णालीका मुख्यमन्त्री तथा पुर्ब लडाकु शाहीले ओलीलाई चुनौती दिदै आफ्नु कुर्सी जोगाए

सुर्खेत–ओलि पक्ष सांसदको बहिस्कारकाबीच कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्धको अविश्वासको प्रस्ताव बहुमतका आधारमा किनारा लगाइएको छ। आज (शुक्रबार) विहान ११ बजे बसेको नेकपा संसदीय दलको....

विप्लवले मागे सरकारसँग सहयोग : जनताको कोरोना परीक्षण र उपचार निशुल्क होस

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले सरकारसँग जनताको कोरोना परीक्षण र उपचार निशुल्क गर्न सहयोग मागेका छन । सरकार राष्ट्र र जनताप्रति....

खाद्यान्नमा रिलेबलिङ गर्ने भारतीय नागरिक बंकाको कसरी बन्यो नेपाली नागरिकता ?

खाद्यान्नको समयावधि सकिनै लाग्दा भारतबाट खाद्यान्न ल्याएर नेपालमा नयाँ मिति राखेर बजारमा पठाउने गिरोह चलाइरहेका बंका दाजुभाइले नेपाली नागरिकता पनि लिएको खुलासा भएको छ....

नेकपा कर्णाली समीकरण : प्रधानमन्त्रीको कुर्सी हल्लियो, प्रदेश १ र ३ मा प्रचण्ड र नेपाल मोर्चाबन्दीमा

पछिल्लो समय केही मुख्यमन्त्री परिवर्तन र केन्द्रका मन्त्री हेरफेरका लागि दबाब दिइरहेका प्रचण्डलाई कमजोर तुल्याउन उही सूत्र कर्णाली प्रदेशमा प्रयोग गर्न खोजियो । एक....

विशाल ग्रुपलाई सहज बनाउन हुँदैछ यस्तो खेल

नेपालमा खाद्यवस्तुमा सबैभन्दा ठूलो बजार हिस्सा ओगट्ने विशाल ग्रुप अहिले विवादमा तानिएको छ । विशाल ग्रुप विवादमा तानिनुको कारण हो, उसले मिति गुज्रिएका सामानमा....

२ नम्बर प्रदेशमा सभासदस्य अभिषेक यादवसहित २७ जनामा कोरोना संक्रमण पुष्टि

सप्तरी । सप्तरीका प्रदेश सभा सदस्य अभिषेक यादवसहित नयाँ २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशसभा सदस्य यादवले सामाजिक सञ्जालमा सङ्क्रमण पुष्टि....

WHO ले फेरि भन्यो कोरोनाको खोप यो वर्षको अन्त्यसम्म आउन सक्ने

विश्व स्वास्थ्य संगठनका प्रमुख डा।टेड्रस अदनोम गेब्रेससले कोरोनाविरुद्धको खोप यसैवर्षको अन्त्यसम्ममा आउन सक्ने पूर्वानुमान गर्नुभएको छ । उहाँले खोप उपलब्ध भएपछि सामान पहुँचका लागि....

सोती घटनामा संलग्न भनिएकालाई धरौटीमा छोड्ने नजिर बसाउनु हुँदैन – नेता शाह

मान बहादुर बिश्वकर्मा सुर्खेत । नेपाली काँग्रेसका प्रभावशाली नेता राजिबबिक्रम शाहाले रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको....

वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलको स्वकीय सचिवलाई सङ्क्रमण

बाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयकी एकजनालाई कोरोना सङ्क्रमण भएको छ । मुख्यमन्त्री पौडेलको स्वकीय सचिव सुमित्रा काफ्लेलाई सङ्क्रमण पुष्टि भएको हो....

अमेरिकाले कम्युनिस्ट पार्टीको सदस्यलाई देशमा बसोबास नदिने

काठमाडौं । अमेरिकाले हालै नयाँ नीति सार्वजनिक गरेको छ। जसले गर्दा कम्युनिष्ट विचार धाराका मानिसहरूलाइ झट्का नै लागेकाे छ। अमेरिकाले कम्युनिस्ट पार्टीको सदस्यलाई आफ्नो देशमा....

पार्टी एकता भएको ६ महिना भो जसपामा न संसदीय दल न केन्द्रीय समिति

काठमाडौं । तत्कालिन राष्ट्रिय जनता पार्टी र समाजवादीबीच एकीकरण भई जनता समाजवादी गठन भएको झण्डै ६ महिना भएको छ तर अहिलेसम्म न संसदीय दलका....

बलात्कारका मुद्दा फास्ट ट्रयाकमा सुनुवाइ गर्न ताकेता

काठमाडौं । बलात्कार र महिला हिंसाका मुद्दा फास्ट ट्रयाकमा सुनुवाइ सुरु गर्न महान्यायाधिवक्ता कार्यालयले दोस्रो पटक सरकारी वकिल कार्यालयलाई निर्देशन दिएको छ । देशभर....

ट्रंप दम्पतीलाई कोरोना हुँदा ग्लोबल शेयर बजारमा भारी गिरावट

शुक्रवार  ट्रंप दम्पतीलाई कोरोना हुँदा ग्लोबल शेयर बजारमा भारी गिरावट आएको छ। शनिवार ४८ घणटामा ट्रंपको स्वास्थ्यस्थिति हेेेेरेर  डाक्टर हरु चिन्तित भएको बुझीएको छ।

लेनिनलाई सलामी दिदाको त्यो अविस्मरणीय क्षण

लेनिन-स्टालिनहरुले बनाएको देश रुसमै पुगेर अध्ययन गरिएला भनेर त्यति सोच्ने गरेको थिएन । -हस्तबहादुर केसी सन् २०१७ नोभेम्बर २ क‍ा दिन बिहान ८ बजेतिरको....

भर्खरै फुटेका मिडिया मालिकसँग प्रधानमन्‍त्रीको गुनासो तपाईहरु छोयो भने करेन्ट लागेजस्तो उफ्रि नहाल्नु

प्रधानमन्त्री केपी ओलीले सरकारलाई दिनरात गाली गर्ने सञ्चार माध्यमको सहने शक्ति नभएको भन्दै मिडिया मालिकसँग गुनासो गरेका छन् ।  बुधबार साँझ केही दिन अघि....

जनतालाई राहत दिन कन्जुस्याइँ, मन्त्रालय फुटाएर अर्बाैं खर्च बढाउन तम्तयार

लकडाउनका कारण क्षति व्यहोरेका किसानलाई राहत वितरण गर्ने प्रस्ताव गत चैत अन्तिम साता मन्त्रिपरिषद्मा पेस भएको थियो । लकडाउनअघिको बिक्री अभिलेखका आधारमा दूध किसानलाई....

अक्सफोर्ड विश्वविद्यालयले स्थगित गरेको कोरोनाविरुद्धको खोप परीक्षण पुन: सुचारु गर्ने

एजेन्सी । बेलायतको अक्सफोर्ड विश्वविद्यालय गत साता स्थगित गरेको कोभिड – १९ विरुद्धको खोपको क्लिनिकल ट्रायल पुन: सूचारु गर्ने जनाएको छ । क्लिनिकल ट्रायलमा....

नेपाली कांग्रेसद्वारा बिपन्न परिवारलाई राहत बितरण

मान बहादुर बिश्वकर्मा कालिकोट । नेपाली कांग्रेसका नेताहरुले जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. २ पोरिपाल्नीमा ५० जना विपन्न परिवारलाई राहत बितरण गरेका छन् ।....

सेनाको वीरदल गणले एकै दिनमा तयार पार्‍यो २२५ श्ययाको आइसोलेसन

भक्तपुर, २२ भदौ । नेपाली सेनाको वीरदल गण सूर्यविनायकले एकै दिनमा २२५ श्ययाको आइसोलेशन वार्ड तयार पारेको छ । कोभिड–१९ को महामारी बढ्दै गएपछि....

नरहरिनाथका बाढीपहिरो प्रभावितलाई आईएनएफ नेपाल द्धारा राहत बितरण

कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकाका बाढीपहिरो पिडितहरुलाई ईन्टरनेशनल नेपाल फेलोशिप (नेपाल) कालिकोटले राहत प्रदान गरेको छ । गत साउन १३ गते आएको अविरल बर्षाका....

बाढी पिडितहरुले पाउनु पर्ने राहात जनप्रतिनिधीका आसेपासेलाई

प्रकाशित मिती,२०७७ भाद्र २१ आईतबार मान बहादुर बिश्वकर्मा कालिकोट । कालिकोट जिल्लाको रास्कोट नगरपालिका वडां नं.१ मा बाढी पहिरो पिडीतका लागि बितरण गरीएको राहात....

पत्रकार भट्टराईद्वारा महाबै गाउँपालिका लाई स्टेचर प्रदान

कालिकोट । महाबै गाउँपालिकामा वडाहरुमा स्टेचर नहुँदा बिरामी डोकोमा बोक्नुपर्ने समस्यालाई मध्यनजर गर्दै पत्रकार पुष्पराज भट्टराईले स्टेचर वितरण गरेका हुन । नेपाल प्रेस युनियन....

गोकुलसँग ७० करोड कमिसन बार्गेनिङको डिभाइस लिन म जापान आएको हुँ, भागेको होइन – मिश्र

सेक्युरिटी प्रिन्टिङ्ग प्रेस खरिद र ७० करोड प्रकरणमा जोडिएका स्वीस कम्पनीका नेपाली एजेन्ट हुन् विजयीप्रकाश मिश्र । तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल ....

लामो दूरीको सार्वजनिक यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तपछि मात्र खुल्ने

काठमाडौं– सरकारले भदौ मसान्तसम्म लामो दूरीका यातायातका साधन, आन्तरिक हवाई उडान र शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ। यसअघि सरकारले १५ भदौसम्मका लागि....

सैनिक मुख्यालयमा एक सैनिकद्वारा गोली हानी आत्महत्या

काठमाडौं । नेपाली सेनाको मुख्यालय परिसरमा एक सैनिकले आफैसँग भएको राइफल प्रयोग गरी एक राउन्ड गोली चलाएर आत्महत्या गरेका छन् । आइतबार बिहान ३....