"> प्रमुख समाचार – www.agnijwala.com

Category: प्रमुख समाचार

ओली–दाहाल वार्ता समाधानउन्मुख

काठमाडौं– सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सकिएको छ। दुवै अध्यक्षबीच नौ दिनपछि भेटवार्ता भएको हो। प्रधानमन्त्रीसमेत रहेका ओली....

कोभिड- १९ को उपचारमा रातदिन खटेका अस्पताल प्रमुखलाई कालोमोसो दल्ने प्रयास गर्ने को ?

कोरोना भाइरस (कोभिड – १९) को संक्रमितको उपचार गर्दा गर्दै नारायणी अस्पतालका चिकित्सक नर्स तथा अन्य स्वास्थ्यकर्मी समेत गरी ४५ जना संक्रमणमा परेका छन्....

प्रचण्ड आइसोलेसनमा, प्रधानमन्त्री  ओलीसँगको सम्वाद बन्द 

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक साताका लागि आइसोलेसनमा बसेका छन् । आफ्नै सुरक्षा घेरामा रहेका प्रहरीमा कोरोना देखिएपछि प्रचण्डले आन्तरिक र....

जनसेनाको क्याम्प रोल्पामा बन्यो

रोल्पा । रोल्पामा पहिलो जनयुद्ध सङ्ग्रहालय स्थापना गरिएको छ। त्रिवेणी गाउँपालिका तिलाको मूल प्रवेशद्वारमा जनयुद्ध स्मृति राष्ट्रिय सङ्ग्रहालय स्थापना गरिएको हो। जनयुद्ध शुरु भएको रोल्पामा....

फेरि जोर बिजोर प्रणाली लागु

काठमाडौं । सरकारले बिहीबारदेखि लागु हुनेगरी काठमाडौं उपत्यका र कोरोनाको संख्या २ सय बढी भएका जिल्लामा जोरबिजोर प्रणाली लागु गर्ने भएको छ । गृह....

राष्ट्रिय युवा संघ नेपाल सुर्खेतका संयोजक पदम बन को प्रधानमन्त्री ओलिलाई प्रहार

कालिकोट । प्रम ओलि को कम्युनिस्ट शुद्ध कम्युनिस्ट होइन । सत्तारूढ (नेकपा) भित्रको लडाइ भनेको कम्युनिस्ट मुल्य-मान्यतामा आधारित लडाइ हो । यो कुनै व्यक्तिको....

प्रचण्ड-ओलि मिलाउन दुई इलामी नेता सक्रिय

नेकपा अध्यक्ष प्रचण्ड र अेाली बीच वालुवाटारमा धेरै पटक छलफल भएका छन । तर सहमति जुटेको छैन ।सहमतिमा पुग्न दुइ नेतालेे नयाँ पात्र रोजेका....

लकडाउनको पुरानो अवस्था: जोरबिजोर प्रणाली फेरि लागू हुने

काठमाडौं- सरकारले केही दिनभित्रै सवारीसाधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू गर्ने भएको छ । काठमाडौं उपत्यकासहित केही जिल्लामा कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएपछि निजीसहित....

पर्सामा भोलिबाट सेना पनि परिचालन हुने

वीरगन्ज- पर्सामा भोलि साउन १९ देखि जिल्लाभर निषेधाज्ञा जारी गरिने भएको छ ।कोरोना भाइरस समुदायर स्तरमा फैलिन थालेपछि र संक्रमितको व्यवस्थापनमा समस्या भएपछि शनिवार....

प्रहरी हेडक्वाटरमा ७२ जनामा कोरोना पुष्ठि ,अधिकांश सवारी चालक

काठमाडौं- प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ७२ जना प्रहरी कोरोना भाइरसबाट संक्रमित भएका छन् । आज (शुक्रबार) थप १८ जनामा कोरोना पुष्टि भएसँगै हेडक्वाटरमा....

उद्योगमन्त्रीलाई धम्की दिने को र केका लागि ?

काठमाडौं । बहालवाला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लाई ज्यान मार्ने धम्कि दिनेको होला ? आज मन्त्री लेखराज भट्टले आफुलाइ ज्यान मार्ने धम्की आएको बताएका....

हामी वार्ताका लागि तयार छौं तर केही मिडियाले सैन्य हमलाको तयारी भन्दै हल्ला फैलाए

केपी सरकारले त लकडाउनमा पनि तपाईंका नेता–कार्यकर्तालाई गिरफ्तार गर्दै हिँडेको छ । तपाईंहरूले कसरी लिनुभएको छ ? यो निकै अनैतिक, अमानवीय र क्रूर छ....

हटाईएका करार कर्मचारी पुनरवहाली गर्ने कार्यपालीकाको निर्णय पछी पलाताले कर्मचारी फर्काइयो

कालीकोट। कालीकोट जिल्लाको पलाँता गाउँपालिकामा करार सम्झौताका आधारमा काममा लगाइएका कर्मचारी पुन रोजगारीमा फर्केका छन ।पलाता गाउपालीकाका अध्यक्ष लक्ष्मण बलमे वभिन्न क्षेत्रका करार कर्मचारीलाई....

कालिकोट जिल्लामा पहिरोमा परी नोै जनाको मृत्यु ७ जना अझै बेपत्ता उद्वार कार्यमा जुट्न सबैलाई आग्रह

कालिकोट । अविरल वर्षाका कारण मंगलबार राति खसेको पहिरोले घर पुरिँदा कालीकोटको नरहरिनाथ गाउँपालिकामा मृत्यु हुनेको संख्या ९ पुगेको छ । जिल्ला प्रहरी कार्यालय....

नेकपामा उथलपुथल : ओलीको अनुपस्थितिमा स्थायी कमिटी बैठक

काठमाडौं– सत्तारूढ नेकपामा उत्पन्न विवाद समाधानको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाललाई दिइएको छ। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थगित गरेको सूचना गरे पनि....

कालिकोट पहिरो अपडेट:पचालझरना गाउँपालिकाको फुगाडमा रहेकाे बेलिब्रीज पुल बाढीले बगायो

कालिकोट । कालिकोट जिल्लाको रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकाको सिमानामा पर्ने फुगाड खोलामा रहेका दुई वटा पुल सोमवार रातिको बाडिले बगाएको पचालझरना गाउँपालिका अध्यक्ष....

कालिकोटको रास्कोटमा ठुलो पहिरो एकै घरका ५ जना बेपत्ता

कालिकोट । जिल्लाको रास्कोट नगरपालिका-१ लहरेला बडोलतोलामा आएको पहिरोले स्थानीय जयबहादुर शाहीको घर बगाउदा घरमा रहेका पाँच जना वेपत्ता भएका छन । अविरल वर्षाका....

सुरक्षाकर्मीबाट कोरोनाको जोखिम बढ्दै , हालसम्म २८९ संक्रमित

काठमाडौं- आम नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहने सुरक्षाकर्मीहरुमा कोरोनाको संक्रमणको जोखिम बढ्दै गएको छ । आइतबार एकै दिनमा ३२ जना प्रहरीमा संक्रमण देखिएको छ।  प्रहरी....

चोइटियो राप्रपा,थापाको कांग्रेसमा महामन्त्री दाबी

काठमाडौं ।पुर्बपञ्चको पार्टी भनेर चिनिने राप्रपा फेरि  चोइटियोको छ। स्थापनाकालदेखि नै टुटफुटका दर्जनौ श्रंखला पार गर्दै आएको पुर्बपञ्चका नेता तथा पूर्वमन्त्री सुनीलबहादुर थापाले शनिवार औपचारिकरुपमा....

विप्लवको नेता कार्यकर्तालाई विशेष निर्देशन: प्रतिरोधात्मक कारबाहीहरू अगाडी बढाउनुहोस

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टी पङ्क्तिलाई प्रतिरक्षात्मक तथा प्रतिरोधात्मक करबाही सञ्चालन गर्न विशेष निर्देशन दिएका छन् । सरकारले पार्टी केन्द्रीय सदस्य तथा....

स्थानीयबासिको गाउँपालिका अध्यक्ष लाई सन्देश मुलक पत्र

कालिकोट । प्रिय पालिकामा महाराजाको रुपमा चिनिन खोज्दै गरेका मेरा महाराजा अध्यक्ष हजुर लाई म केभनि सम्बोधन गरु कुन कुरा वाट सुरु गरु अनि....

लकडाउन अन्त्य भएको सरकारको घोषणा

काठमाडौं । सरकारले कोरोना महामारी रोकथामका लागि लगाएको लकडाउन अन्त्य भएको भनेको छ ।मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा....

८ पटकको स्थगनपछि बालुवाटारमा भेला भएका स्थायी कमिटी सदस्यलाई १३ गते बैठकमा आउन भनियो

लगातार ८ पटक बस्दै नबसी स्थगित भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आज भने बसेको छ।  आज दिउँसो १ बजे प्रधानमन्त्रीको....

बिप्लबको ७ नम्बर प्रदेश बन्दको असर; नगरपालिकाको गाडी आगजनी देखि विभिन्न ठाउँमा बम

कैलालीस्थित घोडाघोडी नगरपालिकाको गाडीमा आगो लागेर खरानी भएको छ । नगरपालिकाको स्कार्पियो गाडीमा सोमबार राती आगो लगाइएको हो । घरको कम्पाउडभित्र पार्किङ गरी राखिएको....

डोनाल्ड ट्रम्पलाई हराउन ६ जना अर्बपतिले दिए चन्दा

वासिङटन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध ६ जना अर्बपतिले चन्दा दिएका​ छन् । ट्रम्पलाई हराउनका लागि उनीहरुले रिपब्लिकनकै नेतृत्वको सुपर प्याक लिंकन प्रोजेक्टलाई चन्दा दिएका....

ओली र प्रचण्ड मिलाउन सूत्र नभेटाएका महासचिव अब कुन कित्तामा !

काठमाडौं । २६ असार देखि नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँग निरन्तर छलफल गरेका नेकपा महासचिव बिष्णु पौडेलले २७ असार दिउँसो स्थायी कमिटी सदस्य भीम....