Category: ब्लग / विचार

‘सेक्स वर्कर्स’लाई भेटेपछि…

एक–अर्काप्रतिको आकर्षण, मानवीय सम्बन्ध र यौनकर्म फरक कुरा हुन् । हामीले चाहेर–नचाहेर हाम्रो देशको यौनबजार फैलने क्रममा छ । र, यो फैलँदो बजारका उपभोक्ता....

विश्वमा सबैभन्दा खुसी अविवाहित महिला

एजेन्सी ; एक नयाँ वैज्ञानिक अनुसन्धानले बालबच्चा नभएका अविवाहित महिलाहरु विश्वका सबैभन्दा खुसी मानिसमा पर्ने देखाएको छ । शिर्ष मनोविश्लेषकहरुको नेतृत्वमा गरिएको अध्ययनपछि यस्तो....

‘मर्नुभन्दा बहुलाउनु निको’

देश नरहे के हुन्छ त ? बुझ न सुझ, के हो रहनु र नरहनु भनेको ? यो देश डुब्छ ? हराउँछ ? अन्तरिक्षमा विलीन....

ठूलो बन्नका लागि ठूलै सपना देख्नु आवश्यक छ – मुकेश अम्बानी

मुकेश अम्बानी संसारकै धनाढ्य व्यक्तिको सूचीमा पर्छन् । उनले धनी कसरी बन्ने भनेर केही टिप्स दिएका छन् । एकपट हेरौं अनि मनन गरौं, जसले....

यसरी गरिन्छ गाई, गोरु र कृषक पूजा

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र कृषकको पूजाआजा गरी मनाइएको छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन....

‘द्वन्द्वकालमा शाही सेनाले कुकुरबाट बलात्कार गराइएको’ युवतीको बयानमा नेपाली सेनाको ध्यानाकर्षण

‘द्वन्द्वकालमा यौन हिंसापीडित युवतीको बयान, कुकुरबाट बलात्कार गराइयो’ भनी सञ्चारमाध्यमबाट सम्प्रेषित समाचारप्रति नेपाली सेनाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । उक्त समाचारमा उल्लेखित जघन्य....

पर्यटकलाई लुम्बिनी घुम्न निम्तो

अग्निज्वाला, लुम्बिनी भगवान गौतम बुद्धको पवित्र जन्मस्थल हो । जुन रुपन्देही जिल्लामा पर्दछ । माता मायादेवीका कोखबाट बुद्ध धर्मका प्रणेता शान्तिका अग्रदुत भगवान गौतम....

सी संगको वान टु वान वार्तामा `लिपु लेक ´ विवाद ओझेलमा

काठमडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार दिउँसो करिब ५ बजे काठमाडौं ओर्लेका थिए । सीलाई त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी....

नेकपामा सभामुख बहस ; नेम्वाङ पछि हटे ,काे हाेला नयाँ सभामुख ?

सभामुख कृष्णवहादुर महराले बलात्कार काण्ड लागेर राजीनामा दिएपछि अब काे हाेला नया सभामुख भन्ने खाेजी सुरू हुन थालेकाे छ।नया सभामुख नया अनुहारकाे हुने वा....

राति सुत्दा घुर्ने बानी छ ? यो हो यो घातक रोग

मोटोपन भएका मानिसले घुर्नु त सामान्य हो भन्ने गरिन्छ ।  अन्य मानिसले पनि घुरेकै कारण कतिपय परिवारमा समस्या आउने गरेको छ । धेरैलाई घुर्ने....

चिनिया नेताको सक्रियता बढेपछि अमेरिकी राजदुतले देउवालाइ भेटेर यसो भने

चिनिया कम्युनिष्ट पार्टी र नेकपा विच भ्रातृ सम्वन्ध रहेकाे भन्दै ६ वुदे सम्झाैता नै भए लगत्तै अमेरिकी राजदुत रयाण्डी वेरीले नेपाली कांग्रेसका सभापति शेरवहादुर....

जिल्लिए नेकपाका लगानीकर्ताहरू !

काठमाडौं । संसारका धेरै मानिस कम्युनिस्टलाई बुझ्न नसकेर उल्झनमा परेका छन् । अस्थायी गरिबहरू स्थायी गरिब बन्नका निम्ति किन लालायित हुन्छन् र, गैरकम्युनिस्टहरू थाहै....

मनमाेहक तानसेन (फाेटाे फिचर)

पाल्पाकाे तानसेन र यहाँबाट उत्तरतिर देखिने हिमाल र सदाबहार चिसाे वातावरणका कारण पाल्पाकाे तानसेन सधैं, सबैका लागि अाकर्षक गन्तव्यमा पर्ने गरेकाे छ । पाल्पाका....

इतिहासमा आज ; २५१ वर्षअघि इन्द्रजात्रा कै दिन यसरी हराएका थिए पृथ्वीनारायण शाहले कान्तिपुर राज्यलाई

२५० वर्षअघि कान्तिपुर एउटा छुट्टै राज्य थियो। आज झैँ त्यतिबेला पनि यहाँ इन्द्रजात्राको रमझम थियो। तर रात नबित्दै यो राज्यले आफ्नो छुट्टै अस्तित्व गुमायो....

किन `यमराज’लाई कर : बाँच्न तिर्ने कि मर्न ?-देवप्रकाश त्रिपाठी

जिम्मेवार र जनउत्तरदायी सरकार कर असुलीलाई बहादुरी ठान्दैनन् । जनताको दैनिकी र लगानीमैत्री वातावरणका निम्ति ‘करनीति’ले सर्वाधिक महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ । जहाँ....

ओली शासनको गाइजात्रा,नेपालभन्दा झापा ठूलो

हरि अधिकारी  हाम्रा ठूलो दु:खले आर्ज्याको ‘संघीय गणतान्त्रिक लोकतन्त्र’ लगातार भीरतिर घचेटिएको देख्दा कुन चाहिँ नेपालीको चित्त नकुँढिएला र! दुर्भाग्यको विषय, यसको सुचारु सञ्चालनको....

रबि तारेखमा छुटे पनि राज्यसत्ता रबि फसाउ, सिध्याउ अभियानमा कायमै, खतरा अझै टरेको छैन

* एउटा स्वतन्त्र पत्रकारका पछाडि यति धेरै जनता सडकमा उत्रिएको नेपालको इतिहासमा यो पहिलो घटना * मुलधारका मिडिया र पत्रकारहरु चुप्प बसेको, यो समाचार लाई....

रवि लामिछानेको बहस तीन नम्वर इजालासमा हुँदै, म्याद थप्ने तयारी ! अदालत बाहिर लामिछानेका समर्थकहरु भेला

चितवन । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा मुछिएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीनजनालाई चितवन जिल्ला अदालतमा उपस्थित गराइएको छ । मंगलबार बिहान १०....

दैनिक व्यवहारमा लुकेको मनोविज्ञान, अर्काको व्यवहारलाई सुक्ष्मरुपमा कसरी बुझ्ने ?

अग्निज्वाला / काठमाडौं । हाम्रो दैनिक जीवनमा हजारौं व्यवहारहरुको सामना हामीले गर्नुपर्छ । सामाजिक प्राणी भएपछि हामीले धेरै व्यवहारहरु मानिससँग नै गर्ने गर्दछौ। त्यस्ता....

‘लुम्बिनी’ को बिकास म एउटा मेयरले चाहेर मात्र बन्दैन- मनमोेहन चौधरी

■ मनमोेहन चौधरी(मेयर, लुम्बिनी सांस्कृतिक नगरपालिका) बुद्धजन्मस्थल लुम्बिनीको सर्वाङ्गीण विकासका लागि यतिबेला विश्वको ध्यानाकृष्ट भइरहेको छ । लुम्बिनी भ्रमण वर्षसमेतको घोषणा भइसकेको अवस्थामा लुम्बिनी....

मुटु कसरी बिग्रन्छ ? बच्ने कसरी ?

‘मुटु कसरी बिग्रन्छ ?’ यो प्रश्नमा अधिकाशं चिकित्सकहरुको जवाफ हुन्छ, ‘बदलिँदो जीवनशैली, खानपानको गलत छनौट र आवश्यकताभन्दा बढी मानशिक तनाव।’ यी र यस्तै कारणले....

बिरामी त ‘राजा’ ज्ञानेन्द्र पनि हुँदा हुन् । उनकी वृद्ध आमाको स्वास्थ्य पनि त्यत्ति राम्रो छ भन्ने सुनिन्न ! तर….

– नारायण गाउँले बिरामी त ‘राजा’ ज्ञानेन्द्र पनि हुँदा हुन् । उनकी वृद्ध आमाको स्वास्थ्य पनि त्यत्ति राम्रो छ भन्ने सुनिन्न । तर तिनलाई उपचार....

धर्मनिरपेक्षता’को धर्म 

धर्मनिरपेक्षताले राज्यसत्ता सञ्चालनमा धर्मको कुनै योगदान लिन चाहँदैन । आफ्नो जन्म हुनुभन्दा अगाडि धर्मले निर्माण गरेका उपलब्धिलाई अस्वीकार गर्न धर्मनिरपेक्षता हतारिएको प्रमाण सन् १७८९....

विधान बिपरित नेकपा ; जिल्ला र महानगर ईन्चार्जमा ७१ प्रतिशत बाहुन-क्षेत्री

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विधानमा पार्टीको चरित्र समानुपातिक समावेशी हुनुपर्ने व्यवस्था छ। विधानको प्रस्तावनामै समानुपातिक समावेशीको चर्चा गरिएको छ।यसैगरी विधानको....

गर्नुपर्ने र गर्न सकिने धेरै थिए, हात-खुट्टा बाँधिएको परिवेशका कारण सकिएन

अग्निज्वाला काठमाडौं  श्रीलङ्काका लागि नेपाली राजदूत प्राध्यापक डा. विश्वम्भर प्याकुऱ्यालको राजीनामा यतिबेला चर्चाको सन्दर्भ बनेको छ । पदावधि बाँकी रहँदै कुनै राजदूतले यसरी स्वेच्छाले....

कांग्रेसलाई सरकारको आरोप दिउसाे वीपी, राती विप्लव !

सरकारका प्रबक्ता तथा सञ्चार मन्त्री गाेकुल बास्काेटाले नेपाली कांग्रेसप्रति कडा प्रहार गरेका छन।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विप्लव समुहलाइ ज्यादती नगर्न भनेर दिएकाे अभिब्यक्तिकाे जवाफ....
×

..........................स्वच्छ, निष्पक्ष र मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज विहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको विचार,भावना र कुरालाई पत्रकारिता मार्फत बाहिर ल्याउने यस अनिज्वाला डट कमको उदेश्य हो ।