सिजी मोटोकोर्पलाई सुजुकी अटोमोबिल वितरक समारोह २०१८ मा…

नेपालका लागि सुजुकीका चार पाङ्ग्रे सवारी साधनको आधिकारिक विक्रेता तथा सिजी होल्डिंगको अटोमोबिल विभाग सिजी मोटोकोर्पले विभिन्न विधाका ५ उत्कृष्ट अवार्ड हात पार्न सफल भएको छ । कम्पनीले २०१७ को सर्वाधिक पार्ट्स विक्री वितरण प्रति…

आजबाट नयाँ नोट वितरण शुरु, नयाँ नोटमा केरमेट…

आजबाट नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण शुरु गरेको छ । राष्ट्र बैंकले नेपालीहरुको महान चाड दशैंलाई लक्षित गर्दै आजदेखि असोज २९ सम्मका लागि नयाँ नोट सटहीको सुविधा प्रदान गर्न लागेको हो । राष्ट्र बैंकका…

नेकपा सचिवालय बैठक बस्दै, होला त माधव नेपालको…

२१ असोज – प्रमुख सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दैछ । प्रदेश पदाधिकारीको चयन र सरकारको काम–कारबाहीलाई लिएर पार्टीभित्रै असन्तुष्टि चर्किरहेका बेला नेकपा सचिवालय बैठक बस्न लागेको हो ।पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र…

कक्षा ११ को नतिजा आज ४ बजे सार्बजनिक…

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा आज  प्रकाशित गर्ने भएको छ । बोर्डका अनुसार आज शनिवार ४ बजे नतिजा प्रकाशित गर्ने तयारी भएको हो । नतिजा सार्वजनिकका लागि आवश्यक सम्पूर्ण तयारी सकिएको…

सशस्त्र प्रहरीले निरीक्षकदेखि सहायक निरीक्षकसम्म माग्यो २८२ जनाको…

काठमाडौं – सशस्त्र प्रहरी प्रधान कार्यालयले विभिन्न पदहरुमा दरखास्त आव्हान गरेको छ ।  सशस्त्र प्रहरी बल, मानव स्रोत विभाग, तालिम निर्देशनालयले ४३ सशस्त्र प्रहरी निरीक्षक र २३९ सशस्त्र प्रहरी सहायक निरीक्षकका लागि भर्ना आह्वान गरेको हो…

माधवजी २०२९ साल देखिको मित्र हो, याे सरकार…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई विकाशसिल राष्टमा स्तरोन्नति गराउन र दीगो विकासका लक्ष्य हासिल गर्नका लागि अन्तराष्टिकय समुदायलाई सहयोगको आह्वान गरेका छन्। संयुक्त राष्टक संघको महासभामा सहभागी हुँदा विभिन्न देशका प्रमुखहरुसँग भएको सामुहिक र एक्ला…

म मन पराउछु

म मन पराउँछु बिनु लुइँटेल’ म बोल्न मन पराउँछु , स्वतन्त्र हुन मन पराउँछु घरमै सिमित हैन बाहिर आएर केहि गर्न मन पराउँछु त्यसैले त म समाजले सोचे भन्दा फरक छु । मेरो समाजले त…

निर्मला हत्या प्रकरण: सुशासन समितिलाई गृहमन्त्रीले दिए यस्ताे…

१० असोज – गृहमन्त्री रामबहादुर थापा बादलले पुँजीवादका कारण बलात्कारका घटना बढेको बताएका छन् ।बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै गृहमन्त्री थापाले पुँजीवादले महिलालाई नाफा कमाउने मालका रूपमा प्रयोग गर्ने गरेकाले बलात्कार बढ्नुमा…

जगदम्बा कंक्रिटो प्रयोग गर्दा १० देखि ७५ प्रतिशत…

जगदम्बा समूहमा आवद्ध उत्साही उद्यमीहरुले बेलायती र जर्मनी प्रबिधिद्वारा निर्मित गुणस्तरीय प्रि कास्ट निर्माण सामग्रीहरु हालै बजारमा ल्याएका छन् । सीमेन्ट, स्टिील्स्, लगायत विभिन्न निर्माण सामग्रीहरुको उत्पादन तथा बिक्री–बितरणको लामो अनुभवबाट ख्याति कमाएका जगदम्बा समूहका…

निर्मला हत्या प्रकरणः अनुसन्धान हुँदा-हुँदै बलात्कार

  भीमदत्तनगर, ८ असोज – कञ्चनपुरको भीमदत्तनगरपालिकाकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाले सिङ्गो मुलुकको ध्यान कञ्चनपुरतिर तान्यो ।पन्त परिवारलाई न्याय र मजबुत सुरक्षाको मागसहित भीमदत्त नगरवासीबाट शुरु भएको दबाबमूलक आन्दोलन मुलुकभर सल्कियो…

सिक्टा सिँचाइ आयोजनामा अनियमितता : बदमासी गर्नेलाई कारवाहीको…

काठमाडौँ – सरकारले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बदमासी गर्ने जो कोहीलाई पनि कानूनी कारवाहीको दायरामा ल्याउने भएको छ । आयोजनाको नहर परीक्षणको क्रममा नै भत्किएपछि सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदनका आधारमा दोषी देखिएका जो…

सरकारी खर्चमा मेयर शाक्य श्रीमतीसहित अमेरिका भ्रमणमा !

काठमाडौ । सरकारले विदेश भ्रमणमा कर्मचारीलाई नियन्त्रण गरेपनि जनप्रतिनिधी भने विना रोकतोक श्रीमती सहित विदेश भ्रमणमा रमाउन थालेका छन् । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सरकारी खर्चमा श्रीमती सहित अमेरिका पुगेका छन् । काठमाडौ महानगरपालिकामा…

नेकपाले लगायो प्रदेश इन्चार्ज र अध्यक्षको टुङ्गो (सूचीसहित)

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले सातै प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज र प्रदेश संगठन कमिटीका अध्यक्ष र सचिव टुङ्गो लगाएको छ ।   प्रधानमन्त्री निवास बालुटारमा शुक्रबार बसेको पार्टीको सचिवालय बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली…

तराई– मधेश दु्रतमार्ग (फाष्ट ट्रयाक)को डिपीआर तयार गर्न…

काठमाडौँ – राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौं   तराई– मधेश दु्रतमार्ग (फाष्ट ट्रयाक)को विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्न कोरियाली परामर्शदाता कम्पनी छनोट भएको छ । यसअघि उक्त द्र्रुतमार्गको भारतीय कम्पनी आइएल एण्ड एफएस्ले डिपीआर…

प्रचण्डले गरे चिनियाँ राष्ट्रपतिको तारिफै–तारिफ, के–के भने ?…

३ असोज – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङको मुक्त कण्ठले पशंशा गरेका छन् । चीनको च्याङ्सु प्रान्तको नानचिङमा भएको अन्तर्राष्ट्रिय शान्ति स्मृति दिवसमा सम्बोधन गर्दै प्रचण्डले राष्ट्रपति सी…

प्रधानमन्त्रीले निर्मलाका आमाबालाई भनेः उनी नेपाल आमाकि छोरी…

September 17, 2018 काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका आमाबुवालाई न्याय दिलाउन कुनै कसर बाँकी नराख्ने बताएका छन्। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर निर्मलाका बाबुआमाले ज्ञापनपत्र बुझाएका थिए। उनीहरूसँग…

 कविताः म धनी छु, किनकि मसँग योनी र…

म हरेक गल्लीमा असुरक्षित छु आमा त्यो सडक,घर, स्कुल, कलेज, चिया पसल सबै सबै ठाउँमा । तिमी सोच्छौ होला आमा सुनचाँदी, पैसा केही छैन छोरीसँग कसरी असुरक्षित हँ ? तर थाहा छ आमा तिमीलाई आजभोलि…

राजपाले असोज ३ गते ‘ब्ल्याक आउट’ र प्रदर्शन…

काठमाण्डौं, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान दिवसको दिन (असोज ३ गते) लाई तराई मधेसमा ब्ल्याक आउट गर्ने निर्णय गरेको छ । सरकारले असोज ३ गतेको दिनलाई संविधान जारी भएको दिनको सम्झना स्वरूप दशेभर संविधान दिवस…

कञ्चनपुरमा फेरि घट्यो निर्मला पन्तलाई माथ गर्ने घटना…

कञ्चनपुर, ३० भदौ–  १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना सेलाउन नपाउँदै दुई जना छ वर्षका बालिकालाई चकलेट दिई बलात्कार गरेको आरोपमा कञ्चनपुरको बेलडाँडी गाँउपालिका– २ ढकनियाका ५७ वर्षीय राजेन्द्र विष्टलाई प्रहरीले शनिबार…

एन आई सी एशिया बैंकको अतुलनीय विशेषताहरु सहित…

“बैक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि” भन्ने मुल नाराका साथ आमजनमानसमा केन्द्रित बैैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको नेपालकै सबैभन्दा ठुलो बैंक एन आई सी एशिया बैंकले चमत्कारिक विशेषताहरु भएका दुई नयाँ कर्जा योजनाहरु…

विष्ट सधैं विवादित, महिला प्रहरीमाथि दुर्व्यवहार

धनगढी - ‘नालायक नेतृत्वले लच्जित बनाएको छ’ भदौ २२ गते प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरमै पुगेर निर्मला हत्या घटनाका सम्बन्धमा एसपी डिल्लीराज विष्टलाई इंगित गर्दै भनेका थिए, ‘दोषी नै मानेर एपसीलाई निलम्बन गरिएको हो, या घटनाले…

निर्मला हत्या प्रकरणः सिआइबी टोलीमाथि नै छानबिन हुने

 २८ भदौ – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको छानबिन गर्न गएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीमाथि छानबिन हुने भएको छ । प्रहरी प्रधान कार्यालयले एसएसपी उत्तम सुवेदीको नेतृत्वमा सिआइबी अधिकृतमाथि छानबिन…

३ वर्षमा काठमाडौं उपत्यकामा मोनोरेल निर्माण,लागत १ खर्ब…

काठमाडौं – काठमाडौं उपत्यकामा मोनोरेल सञ्चालन गर्नेबारे चीनको निर्माण कम्पनी चाइना रेलवे कन्सट्रक्सन कर्पोरेसन (सिआरसिसी)ले काठमाडौं र ललितपुर महानगरपालिकालाई प्रारम्भिक सम्भाव्यता प्रतिवेदन हस्तान्तरण गरेको छ। मनोरेल सञ्चालन सम्बन्धी अध्ययन गरेको चिनियाँ कम्पनी सिसिआरसीले चक्रपथमा मोनोरेल निर्माण…

एक करोड पाएपछि गंगामायाका छोराले आमालाई धोका दिए

काठमाडौ । कृष्णप्रसाद हत्या आरोपी छविलाल पौडेल अदालतको आदेशले रिहा भए लगत्तै कृष्णप्रसाद हत्याका सन्दर्भमा विभिन्न टिका टिप्पणी सुरु भएको छ । केही मानव अधिकारवादीहरुले भने नन्दमायाका छोरा अर्थात कृष्णप्रसादका दाजु नुरप्रसादले धोका दिएको टिप्पणी…