एक वर्षमा सन्दीप खेलेरै कमाए दुई करोड

युएईमा चलिरहेको क्रिकेटको नयाँ संस्करण टी–१० लिगमा कमेन्टेटरले सन्दीप लामिछानेको प्रशंसा गरिरहेका थिए । विश्वचर्चित कमेन्टेटरको प्रशंसाका लायक बनेका सन्दीपले केबल १८ वर्षको उमेरमै विश्वका नामुद क्रिकेटरहरूसँग खेलिसकेका छन् । यतिवेला उनलाई विश्वमै ख्यातिप्राप्त टी–२०…

बोका जुनियर्समाथि अाक्रमणः कयाैं खेलाडी घाइते, कोपा लिबरटेडरेसको…

अर्जेन्टिनाको इतिहासकै एक सबभन्दा महत्त्वपूर्ण भनिएको क्लब फुटबल खेल हिँसाका कारण पछि सारिएको अधिकारीहरूले बताएका छन्। बोका जुनियर्स फुटबल टोली चढेको बसमा कट्टर प्रतिस्पर्धी रिभर प्लेट क्लबका समर्थकहरूले आक्रमण गरेपछि कोपा लिबरटेडरेसको फाइनल खेल सारिएको…

ए डिभिजन लिगः पुलिस–मछिन्द्र र थ्रिस्टार–ब्रिगेड ब्वाइज आज…

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुदै छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा आज हुने पहिलो खेलमा बिभागीय टिम नेपाल पुलिस क्लबले मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दैछ । ११ बजेदेखि सुरु हुने…

तेक्वान्दो सङ्घमा विवाद, मिलाउन सात दिने चेतावनी

काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद्ले तेक्वान्दो सङ्घमा देखिएको विवाद तत्काल अन्त्य गरी अगाडि बढ्न सात दिनको समयसीमा दिएको छ । राखेपका सदस्य सचिव केशवकुमार विष्टले मङ्गलबार विज्ञप्ति जारी गरी नेपाल तेक्वान्दो सङ्घ र नेपाल तेक्वान्दो युनियनबीचको विवाद…

अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्न अवलोकन

भक्तपुर । भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्न शुक्रबार प्राविधिकसहितको टोलीले सम्भावित क्षेत्रको अनुगमन गरेको छ । सरकारले भक्तपुरमा ५० हजार दर्शक क्षमता रहेको अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्न भकारी मूलको जग्गा छनोट गरेपनि पनि स्थानीयवासीले विरोध गरेपछि…

पीपीएलः पारस खड्काको टिम चितवनको जित

काठमाडौं । जारी पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा कप्तान पारस खड्काको टिम चितवन राइनोजले काठमाडौं रोयल्सलाई पराजित गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा चितवनले काठमाडौंलाई १३ रनले पराजित गरेको हो । १५० रनको…

स्वरेजको ह्याट्रिक सँगै रियल मड्रिडको पोष्टमा बार्सिलोनाको ५…

रियलकाे हारसँगै प्रशिक्षक लोपेटेगी थप दबावमा काठमाडौं । स्टार खेलाडीद्वय मेस्सी र राेनाल्डाे बिनाकाे खेलमा लुइस स्वरेजको ह्याट्रिकसँगै बार्सिलोनाले चिरप्रतिद्वन्द्वी रियल मड्रिडमाथि ५–१ काे शानदार जित हात पारेको छ । नाउक्याम्पमा भएको एल क्लासिकोमा २००७ पछि पहिलो…

सन्दिप र ललितको बलिङ्गमा म्यानमार २९ मै अलआउट

सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने ट्वान्टी-२० विश्वकपको एसिया उप-क्षेत्रिय छनौट प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेल म्यानमारसंग खेल्दैछ। बायुमास ओभल मैदानमा टस जितेर ब्याटिंग रोजेको म्यानमारले अत्यन्त कमजोर ब्याटिंग प्रदर्शन गदै १० ओभरमा २९ रनमा सबै…

नेपाली क्रीकेट टोलि बंगलादेश प्रस्थान

टोलि बंगलादेश प्रस्थान – अग्निज्वाला– ११ असोज सेप्टेम्बर २९ देखि ७ अक्टोबरसम्म बंगलादेशमा आयोजना हुने अन्डर-१९ युथ एसिया कपका लागि नेपाली यु-१९ टीम बिहीबार बिहान बंगलादेशतर्फ प्रस्थान गरेको छ। प्रतियोगितामा नेपाल यु-१९ टोलिले समुह ‘ए’…

रोनाल्डोको गोलसँगै यूभेन्ट्सको शतप्रतिशत जित कायमै

रोनाल्डो क्रिस्टियोनो रोनाल्डोले खेल सकिन नौ मिनेट बाँकी रहँदा सुरुवाती अग्रता दिलाएको खेलमा जित हात पार्दै यूभेन्ट्सले सिरी एमा आफ्नो अपराजित श्रृखंला लम्ब्याएको छ। आइतबार राति भएको खेलमा यूभेन्ट्सले फ्लोसिनोनलाई २–० ले पराजित गरेको हो।…

पिकेले जोगाए दश खेलाडीको बार्सिलोनालाई, रियललाई उछिन्यो

गिरार्ड पिकेले दश खेलाडीमा सीमित बार्सिलोनालाई लालिगा अन्तर्गत आइतबार राति भएको क्याटलान डर्बीमा अंक गुमाउनबाट जोगाएका छन्। नेउ क्याम्पमा भएको खेलमा क्लेमिन्ट लाग्लेंटले ३५ औँ मिनेटमा रातो कार्ड पाएपछि दश खेलाडीमा सीमित रहेको बार्सिलोना गिरोनासँग…

एएफसी यू–१६ः नेपाल र मलेसियाले बराबरी खेले

एएफसी यू–१६ वुमन्स च्याम्पियनसिप क्वालिफायर अन्तर्गत भएको समूह इ को अन्तिम खेलमा घरेलु टोली नेपाल र मलेसियाले बराबरी खेलेका छन् । सशस्त्र प्रहरी बलको मैदान हलचोकमा भएको खेल नेपाल र मलेसियाले ४–४ को बराबरी खेल्दै…

युभेन्टसमा रोनाल्डोले हाने तेस्रो गोल

एजेन्सी । यसै सिजन स्पेनिस क्लब रियल मड्रिडबाट इटालियन क्लब युभेन्टस गएका क्रिस्टियानो रोनाल्डोले युभेन्टसबाट तेस्रो गोल गरेका छन् । इटालियन घरेलु लिग ‘सिरी ए’ अन्तर्गत आइतबार फ्रोसिनोनेविरुद्धको खेलमा रोनाल्डोले एक गोल गरे । यसअघि…

नाजी सलाम’ गर्ने समर्थकलाई लियोनले आजीवन खेल हेर्न…

म्यानचेस्टर सिटी र लियोनबीच बुधबार राति च्याम्पियन्स लिगमा प्रतिस्पर्धा भइरहँदा लियोनका समर्थकले ‘नाजी सलाम’ गरेको पाइएको छ। सामाजिक संजालमा यतिबेला भाइरल बनेको भिडियोको आधारमा लियोनका समर्थकले खेल चलिरहँदा नाजी सलाम गरेको पाइएको हो। नाजी सलाम…

फिफा वरियतामा नेपाल एक स्थान माथि उक्लियो

फिफा वरियतामा नेपाल एक स्थान सुधार्न सफल भएको छ। विश्व वरियतामा गत महिना १ सय ६१ औं स्थानमा रहेको नेपाल १ सय ६० औं स्थानमा पुगेको हो। साफ च्याम्पियनसिपमा राम्रो प्रदर्शन गरेकाले नेपाल एक स्थान…

च्याम्पियन्स लिगको डेब्यू खेलमा रोनाल्डोलाई रेड कार्ड

एजेन्सी असोज ४ बुधबार राति यूभेन्ट्सबाट च्याम्पियन्स लिगको डेब्यू खेल खेलेका रोनाल्डोले रेड कार्ड पाएका छन्। भ्यालेन्सियाविरुद्धको खेलमा २९औं मिनेटमा रोनाल्डोलाई सिधैँ रेडकार्ड दिइएको थियो। यसै सिजनमा रोनाल्डो रियल म्याड्रिडबाट ९८ मिलियन पाउण्डमा यूभेन्टससँग आवद्ध…

सिटीको खराब सुरुवात, यूनाइटेडको सहज जित

एजेन्सी असोज ४ च्याम्पियन्स लिगमा बुधबार राति भएका आ-आफ्ना पहिलो खेलमा इङ्लिस क्लब म्यानचेस्टर सिटीले खराब सुरुवात गरेको छ भने म्यानचेस्टर यूनाइटेडले सहज जित हासिल गरेको छ। सिटी लियोनसँग २-१ गोलअन्तरले स्तब्ध बन्दा यूनाइटेडले योङ ब्वाइजलाई…

साविक विजेता भारतलार्इ निराश पार्दै मालदिभ्सले उचाल्याे साफ…

बंगलादेशमा सम्पन्न १२ औं संस्करणको साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सले जितेको छ । बंगलादेशको ढाकामा रहेको बंगबन्धु रंगशालामा ६ पटकको उपाधि विजेता तथा डिफेन्डिङ च्याम्पियन भारतलाई २–१ गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले दोस्रो पटक साफ च्याम्पियनसिपको…

तेश्रो खेलमा नेपाल अफगानिस्तानसंग खेल्दै ( यु-१९ सिरिज…

अग्निज्वाला, भदौ ३१ भारतको लखनउमा जारि चौकोणीय यु-१९ एकदिवसीय सिरिज अन्तर्गत नेपालले आफ्नो तेश्रो खेलमा आइतबार अफगानिस्थान यु-१९ को सामना गर्दैछ। सिरिज अन्तर्गत पहिलो २ खेलमा भारत यु-१९ ‘ए’ र ‘बि’ संग पराजित भएको नेपाली युवा…

साफ च्याम्पियनसिप सेमीफाइनल: नेपाल vs माल्दिभ्स, पाकिस्तान vs…

Posted on: 10 Sep, 2018 भदौ २५, काठमाडौं | साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल खेल नेपाल र माल्दिभ्सबीच हुने भएको छ । आइतबार भएको समूह बीको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई २-० गोलले पराजित गरेपछि नेपालले माल्दिभ्स प्रतिद्वन्द्वी…

नेपाल को सान्धार जित कस्ले गर्य्गोल

काठमाडौं : साफ च्याम्पियनसिपको समूहगत चरणको अन्तिम खेलमा नेपालले बंगलादेशमाथि सानदार जित दर्ता गरेको छ । यो जितसँगै गोल अन्तरका आधारमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । ढाकास्थित बंगबन्धु रंगशालामा भएको समूह…

नेपाल सेमिफाइनल पुग्नु ठुलो सङ्ग्रस

  मित्र प्रसाद पाण्डे २०७५ भदौ २३ गते ०९:२२, ढाका बंगलादेश                       काठमाडौं : साफ च्याम्पियनसिपको समूहगत चरणको अन्तिम खेलमा नेपालले बंगलादेशमाथि सानदार जित दर्ता गरेको छ…

यूइएफए र फिफाबाट असन्तुष्ट ग्रिजम्यान बालुन डि’ओर अवार्ड…

फ्रान्सेली विश्वकप विजेता एन्टोनी ग्रिजम्यान युरोपियन फुटबल संघ यूइएफए र विश्व फुटबलको प्रशासकीय निकाय फिफासँग असन्तुष्ट बनेका छन्। लिग तथा राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शनगर्दै उपाधि जित्न सफल बनेपनि यूइएफए वर्ष उत्कृष्ट खेलाडी तथा फिफा वर्ष…