३३ किलो सुनसहित दुई नेपाली भारतमा पक्राउ, नेपालबाट…

काठमाडौँ । भारतमा ३३ किलो सुनसहित दुई नेपाली पक्राउ परेका छन् । भारतको राजस्व अनुसन्धान विभागका अधिकारीहरुका अनुसार गत शुक्रबार उक्त सुन स्फ्टि कारको अगाडिको भागमा फल्स बटम बनाएर तस्करी भइरहेको थियो । कारबाट सुनका…

आज नेकपाको स्थायी समिति बैठक, के के छन…

काठमाण्डाै ।लामो समयको दवाव र दर्जनौ पटकको गुट भेलापछि शनिवार पार्टी मुख्यालय धुम्वाराहीमा बस्ने बैठकका एजेण्डा के हुन ? के बिषयमा छलफल हुने हो ? त्यसको जानकारी सचिवालयले स्थायी कमिटी सदस्यलाई दिएको छैन । छलफलमा…

किन भेट्न सकेन सरकारी वार्ता टोलीले विप्लवलाई ?

काठमाडौं । वर्तमान संविधानसँग असहमत राख्दै आएका विप्लव समुहसँग सरकारले वार्ता गर्न सकेन।असन्तुष्टसँग बार्ता गर्न नेकपाको सरकारले तीन सदस्य कार्यदल गठन गरयो । नेकपा नेता तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेको नेतृत्वमा बनेको सरकारी वार्ता टोलीले  विप्लवलाई ४…

५ दिनसम्म यसरी चल्नेछ कांग्रेस महासमिति वैठक

२८ गतेवाट कांग्रेस महासिमित वैठक प्रारम्भ हुदैछ।शुक्रवार देखि ५ दिनसम्म महासमिति वैठक राजधानीकाे याेगम्वर पार्टी प्यालेसमा चल्नेछ। पार्टीको केन्द्रीय महाधिबेसन भएको बर्ष बाहेक प्रत्येक बर्ष महासमिती बैठक बस्नुपर्ने कांग्रेसको बिधानमा उल्लेख छ । यो बैठक…

प्रचण्डले भने-संविधान संशाेधन पक्का हुन्छ

काठमाण्डाैं,मंसिर २७ गते।नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशाेधन हुने बताएका छन।विहिवार भएकाे कार्यक्रममा वाेल्दै अध्यक्ष दाहालले संविधान संशाेधन हुने कुरामा शंका नगर्न अाश्वस्त समेत पारे।सरकारलाइ समर्थन दिइरहेकाे राजपा नेपालले संविधान संशाेधन नभए समर्थन फिर्ता…

हिन्दू राष्ट्रको बहस, कांग्रेस केन्द्रीय समितिमा, को को…

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय समितिमा हिन्दू राष्ट्रको बिसय बहसले प्रवेश पाएको छ । महामन्त्री शशांक कोेइरालाले हिन्दू राष्ट्र र धर्मनिरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने सार्वजनिक धारणा राखेपछि कांग्रेसभित्र बहस सुरु भएको हो…

नेपाली राजनीतिका मियाे प्रचण्ड , ६४ औं वसन्त…

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष्य पुष्पकमल दाहाल प्रचण्ड नेपाली राजनीतिको सर्वाधिक चर्चामा रहेका व्यक्ति हुन् । २०११ साल मंसिर २६ गते कास्कीको ढिकुरपोखरीमा जन्मिएका दाहालले जीवनका ६४ औं वसन्त पार गरेका छन् । नेपालमा १० वर्ष…

जन्ती लिएर जानकी मन्दिर आए योगी आदित्यनाथ

जनकपुर । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरमा आएका छन् । बुधबार विशेष विमानमा जनकपुर विमानस्थालमा अवतरण गरेका आदित्यनाथलाइ स‌ंघीय सरकारका पर्यटनमन्त्री रविन्द्र अधिकारी र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलगायत मन्त्रीहरूले स्वागत गरेका छन् ।…

परिचयपत्र बिनाका नेकपाका नेताकार्यकर्ता , किन कसैसँग पनि…

काठमाडौं । पार्टी एकता भएर सात महिना बित्यो । नेकपाको अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड घोषणा भएभने, प्रभावशाली नेताहरु केन्द्रीय सचिवालय सदस्य बने । ४५ नेता स्थायी कमिटीका सदस्य छानिदा ४ सयभन्दा…

कम्युनिष्टहरु कोही नरम र कोही कडा भएपनि सारमा…

कांग्रेसको केन्द्रिय समितिको वैठकमा मंगलवार राजनीतिक प्रस्ताव पेश गरिएको छ । कांग्रेस उपसभापति विमलेन्द्र निधिले तयार पार्नुभएको १६ पेज लामो प्रतिवेदनमा वर्तमान सरकार प्रति कठोर नीति लिइएको छ । कांग्रेसले नेपालका सवै कम्युनिष्टहरु मध्ये कोही…

विलासितामा डुबेका स्थानीय सिंहदरवारवाला जनप्रतिनिधि

गाउँगाउँमा  सिंहदरवार पुग्यो तर केन्द्रीय सिंहदरवार जस्तै जनप्रतिनिधि भ्रष्टाचारी, तस्करी, सेवासुविधासम्पन्न, सुकिलामुकिलामा  परिणत हुन पुगेको छ । नीति, नैतिकता र जनसेवाका कुरा अब एकादेशको कथामा सिमित हुन पुगेको छ । संघीय गणतन्त्रका तिनै तहका निर्वाचित…

राणालाइ प्रधानन्यायाधीश बनाउने तयारी

काठमाडाैं । संवैधानिक परिषदको बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार साँझ ५ बजे बस्ने भएको छ। बैठकमा न्यायपरिषदले पठाएका दुई न्यायाधीशको नामको विषयमा छलफल हुनेछ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुस १७ गते अवकाश…

प्रधानन्यायाधीशको टुंगो लगाउन संवैधानिक परिषदको बैठक

काठमाडौं , २५ मंसिर – संवैधानिक परिषदको बैठक मंगलबार बस्दै छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार साँझ ५ बजे बस्ने बैठकमा न्यायपरिषदले पठाएका दुई न्यायाधीशको नामको विषयमा छलफल हुने छ ।प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका…

याेगी आदित्यनाथ आउने भएपछि , प्रदेश २ मा…

प्रदेश नम्वर २ काे सरकारले विवाह पञ्चमकाे अवसर पारेर आज र भोली सार्वजनिक विदा दिएकाे छ।विवाह पञ्चमी जनकपुरमा २६ गते धुमधामका साथ मनाइन्छ।तर यसकाे अघिल्लाे दिन आज पनि प्रदेश सरकारले विदा दिएकाे छ।विवाह पञ्चमी एक…

प्रधानमन्त्री र प्रचण्ड बिच मन्त्रि फेर्ने भित्रि कसरत…

काठमाडौं । प्रधानमन्त्री र प्रचण्ड बिच मन्त्रि फेर्ने भित्रि कसरत सुरु भएको छ ।  वर्तमान सरकारको चौतर्फी आलोचना भइरहेका बेला आलोचित मन्त्रीहरुलाई परिवर्तन गरी नयाँ तरंग दिन दुवै अध्यक्ष सहमत छन् । उच्च- श्रोतका अनुसार…

२ किलो सुनसहित निमा दोर्जे तामाङ पक्राउ

प्रहरीले रसुवाको  धुन्चेबाट २ किलो सुनसहित गोसाईगुण्ड गाउँपालिका–१ स्थायी घर भएका निमा दोर्जे तामाङ पक्राउ परेेेका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख (डीएसपी) सन्तोष तामाङका अनुसार स्याफ्रुबाट काठमाडौं जाँदै गरेको ना १ ज ६१७६ को…

आज विश्‍व मानअधिकार दिवस , यसरी मनाइँदै नेपालमा

काठमाडौं । आज विश्व मानवअधिकार दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाईंदै छ । हरेक वर्ष डिसेम्बर १० का दिनको दिन यो दिवस विश्‍वभर मनाइन्छ । संयुक्त राष्ट्र संघको महासभाले मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र पारित…

पीडितलाई क्षतिपूर्ति दिन सरकार तयार छः प्रधानमन्त्री ओली

काठमाडौं , २४ मंसिर – प्रधानमन्त्री के पी शर्मा ओलीले कानुनको सर्वोच्चताविरुद्धका कुनै पनि प्रकारका चुनौति र गतिविधिप्रति सैह्य नहुने बताएका छन् । विश्व मानवअधिकार दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले मानवअधिकार उल्लंघन…

४ जनालाई राजदूतकाे बाटाे खुला, नाम अनुमाेदित

सरकारले राजदूतकाे लागि सिफारिस गरेका ४ जनालाई राजदूतकाे लागि मार्ग प्रसस्त भएकाे छ । संसदीय सुनुवाई समितिले अाईतबार ४ राजदूतको नाम सर्वसहमतिले अनुमोदन भएको गरेकाे हाे  । संसदीय सुनुवाई समितिको बैठकमा उनीहरुको नाम अनुमोदन भएको…

पोल पोलमा फोटो झुण्ड्याइसकियो , अब श्री ५…

नयाँ युगको सुरुवात गर्लान भनेर जनताले नेकपालाई दियको बिश्वास बिस्तारै फिर्ता हुदैछ। किनकी ओलि सरकार गठन देखी  देशमा भ्रष्टाचार , महँगि ,बलात्कार र दलालिकरण दिनप्रतिदिन बढेको छ । यसै बीचमा नयाँ युगको सुरुवात भयो भन्दै…

जब ओलिले झलनाथ रहेसम्म वालुवाटार नआउने कमस खाए……त्यसपछि…

समय अनुसार राजनीति बद्लिने रहेछ प्रसङ्ग ८ बर्ष अघिको हो । जुन समय यस्ताे पनि थियाे झलनाथ खनाल प्रधानमनत्री हुँदा ओली पार्टी विपक्षीमा हुन्थे।एउटा गुट चलाउँथे र त्यसैकाे वरिपरि रहेर बस्थे।माधव नेपालकाे सरकार ढलेपछि सात…

थापाको सक्रियतामा प्रकाशमानको घरमा पौडेल पक्षधरको भेला, को…

काठमाडाैँ । पछिल्लो समयमा युवा नेता गगन थापा देउवाविरुद्ध मोर्चाबन्दी गर्न सक्रियताका साथ लागिपरेका छन ।उनलाई पौडेल पक्षधर को साथै कोइराला परिवारको साथ रहेको बुझियको छ ।भाषण गरि युवामा चर्चा पायका गगनले पार्टीमा पनि चर्चा पायका…

पार्टीको बैठक पार्टी कार्यालयमा हुन्छ, सरकारी निवासमा गइदैन…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति आजित बनेका नेकपाका चार नेताहरुले शनिवार सचिवालय बैठक बहिष्कार गरे । बालुवाटारको बैठक बहिष्कार गरेका नेताहरुले अब पार्टीको बैठक सरकारी निवासमा नगर्ने बताएका छन् । शनिवार केन्द्रीय सचिवालयको…

तत्कालीन माओवादी कोटाबाट राजदुत बनेकि लक्कि शेर्पा विवादपछि…

काठमाडाैं । तत्कालीन माओवादी कोटाबाट राजदुत बनेकि लक्कि शेर्पा काठमाडौ आएकि छिन् ।अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा परराष्ट्र मन्त्रालयले सोधपुछका लागि बोलाएपछि काठमाडाैं अाएकी हुन् । राजदूत शेर्पामाथि उनकै चालक वाड्चु शेर्पाले मानव तस्करीको…