Category: पत्रपत्रिका

विश्व बैंकले छब्बीस अर्ब ६० करोड ऋण दिने

काठमाडौँ, ८ चैत —नेपालको सार्वजनिक वित्त व्यवस्थापन तथा सिँचाई परियोजना कार्यान्वयन र्ग विश्व बैंकले २६ अर्ब ६० करोड रुपैयाँ ऋण सहायता प्रदान गर्ने घोषणा....

प्रधानमन्त्री-मुख्यमन्त्री छलफल : समस्यै समस्यामा प्रदेश

काठमाडौँ, ८ चैत — केन्द्र सरकारले प्रदेशका समस्या समाधानमा चासो देखाएको छ।प्रधानमन्त्री केपी ओलीले प्रदेशले भोग्नुपरेका समस्या, विकास आयोजना र कार्यसञ्चालनका प्रक्रियाबारे जानकारी लिने....

डेढ अर्बको बैंक घोटालामा राष्ट्र बैंककै मिलेमतो

काठमाडाै, ८ चैत – रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, रारा विकास बैंक र अपी फाइनान्स मिलेर ३० असार ०७० मा एपेक्स डेभलपमेन्ट बैंकको नाममा....

ईयूलाई सरकारको चेतावनी- ‘बोल्दा होस पुर्‍याऊ’  

काठमाडौँ, ८ चैत — सरकारले नेपालको आन्तरिक मामिलामा अनावश्यक बोलेको भन्दै युरोपियन युनियन ९ईयू० ले दिएको निर्वाचन पर्यवेक्षणसम्बन्धी अन्तिम प्रतिवेदनमा आपत्ति जनाएको छ ।....

विमानस्थल अध्यागमनका ३२ अधिकृत सरुवा

काठमाडौँ, ८ चैत — गृहमन्त्री रामबहादुर थापा सोमबार दलबलसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कक्षको आकस्मिक निरीक्षणमा पुगे । त्यसक्रममा थापाले अध्यागमनका कर्मचारीका विषयमा हुने....

प्रेसभन्दा माथि सरकार छैन’

काठमाडौँ, ८ चैत —नवनियुक्त सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेसभन्दा माथि सरकार नभएको बताएका छन् । नेपाल पत्रकार महासंघले बुधबार मन्त्री बाँस्कोटालाई....

१० हजार सैनिक ब्यारेक मापदण्ड विपरीत

काठमाडौं । नेपाली सेनाका देशभरका ब्यारेक तथा कार्यालय नक्सापासबिनै बनाएको पाइएको छ । भवन निर्माण सम्बन्धी बनेका नियम, निर्देशिका र आचारसंहिताको पालना नगरी सोनाले....

अस्ट्रेलियामा नयाँ भिसा प्रक्रिया सुरु

काठमाडौ,६ चैत-  अस्ट्रेलियाले गत आइतबारदेखि लागू हुने गरी नयाँ भिसा प्रक्रिया जारी गरेको छ । यसअघि रहेको विदेशी कामदारहरूलाई दिइने ४५७ भिसा हटाएर मार्च....

पुतली बगैंचामा नयाँ संसद् भवन  

काठमाडौं, ६ चैत – १० वर्षअघिदेखि भाडाको भवनमा सञ्चालन हुँदै आएको संसद्ले आफ्नै नयाँ भवन पाउने भएको छ । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सञ्चालन....

खेतीयोग्य जमीन बाँझो राख्न नपाइने  

पोखरा, ६ चैत – प्रदेश नं ४ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले सुक्खा जमिनमा सिँचाइको व्यवस्था गर्दै कृषिमा प्रदेशलाई आत्मनिर्भर बनाइने....

वैद्य-विप्लव एकताका लागि नजिकिँदै

काठमाडौं, ६ चैत – नेकपा कान्तिकारी माओवादीका महासचिव मोह वैद किरण र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव पार्टी नजिकिदै गएका छन् ।....

मेयरविरुद्ध उपमेयर अनशनमा

जनकपुरधाम, ६ चैत – आफ्नै मेयरविरुद्ध आमरण अनशनमा बसेकी हंसपुर नगरपालिकाकी उपमेयर रेणु झाको स्वास्थ्य अवस्था बिग्रेपछि अस्पताल भर्ना गरिएको छ । दुई दिनदेखि....

उडिरहेको जहाजभित्रै सेक्स गरेपछि…

काठमाडौं । भर्जिन अटलान्टिक विमानमा यात्रा गरिरहेकी एक महिलाले उडिरहेको विमानमा नै शारीरिक सम्बन्ध राखेर सबैलाई चकित बनाएकी छन् । १३ मार्चमा गटविक एयरपोर्टबाट मेक्सिकोका....

कांग्रेस कोषाध्यक्षले गुट अन्त्य गर्न दबाब दिने

काठमाडौं, ५ चैत – कांग्रेसमा सभापति शेरबहादुर देउवा र उनीइतर पक्षबीच निर्वाचन पराजयलाई लिएर आरोप-प्रत्यारोप चलिरहेका बेला जिल्ला कोषाध्यक्षहरूले ‘गुटतन्त्र’ अन्त्य गर्न शीर्ष नेतृत्वलाई....

न्यायमै अन्याय

काठमाडौं, ५ चैत – जनकपुर नगरपालिकाले बलजफ्ती कार्यालय भवनमै डोजर लगाउन खोजेको भन्दै हलुवाई समाजद्वारा दायर भएको रिटमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीसहितको संयुक्त इजलासले....

मन्त्रीले मागे ठगी गर्ने म्यानपावरको सूची

काठमाडौं, ५ चैत – श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले बारम्बर ठगी गर्ने म्यानपावर कम्पनीको सूची  तयार पार्ने भएको छ । श्रममन्त्री गोकर्ण विष्टले यस्ता....

चीनसँगका सम्झौता बुझ्दै परराष्ट्रमन्त्री  

काठमाडौं, ५ चैत – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले छिमेकसँग भएका दुईपक्षीय समझादारीका काम अघि बढाउन ढिलाई गर्न नहुने बताएका छन् । चीनसमेत हेर्ने उत्तरपूर्वी एसिया महाशाखाको....

औषधिसँगै पैसा पाएपछि गाउँवासी दङ्ग

अर्घाखाँची, ५ चैत – सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नाराले अर्घाखाँची छत्रदेव गाउँपालिकाले सार्थक रुप लिएको छ । निःशुल्क रुपमा स्वास्थ्य परीक्षण औषधि र हातहातमा....

स्थानीय तहले पठाएनन् खर्च विवरण

काठमाडौं, ४ चैत –  गाउँ-गाउँमा सिंहदरबारको अधिकार पुर्‍याउने उद्देश्यसाथ स्थानीय तहलाई अधिकारसम्पन्न बनाइए पनि जिम्मेवार हुन सकेका छैनन् । संघबाट वित्तीय हस्तान्तरणअन्तर्गत पाएको अनुदानको खर्च....

कांग्रेसमा बल्झिँदै पदाधिकारी विवाद  

काठमाडौं, ४ चैत – नेपाली कांग्रेसमा पदाधिकारी संख्या बढाउने विषयलाई लिएर सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबचि विवाद सुरु भएको छ । ....

राजपा पनि सरकारमा जाने

काठमाडौं, ४ चैत – प्रधानमन्त्री केपी ओलीले सांसद रेशम चौधरीलाई रिहा गर्ने आश्वासन दिएपछि राष्ट्रिय जनता पार्टी (राजपा) पनि सरकारमा सहभागी हुन इच्छुक देखिएको छ ।....

मापदण्डविपरीत टिपर सञ्चालन

काठमाडौं, ४ चैत – व्यवसायीले सरकारी नियम विपरीत टिपर सञ्चालन गरेको पाइएको छ । सरकारले ६ र १० चक्के टिपरका लागि ढालाको छुट्टाछुट्टटै आयतनको....

एक लाख पनि ऋण दिन नसक्ने अवस्थामा बैंक

काठमाडौं, ४ चैत – करिब ६ महिनादेखि लगानी गर्ने पैसाको अभाव झेल्दै आएका अधिकांश वाणिज्य बैंकहरु अहिले एक लाख रुपैयाँ पनि ऋण दिन नसक्ने....

एपेक्सको बदमासीले एनसीसी समस्यामा  

काठमाडौँ, ३ चैत —काठमाडौं  राष्ट्र बैंकले दिएको समयमा आठ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउन नसकेको नेपाल क्रेडिट एन्ड कमर्स बैंक ९एनसीसी० मा थप डेढ....

सरकारमा किन गएन फोरम

काठमाडौं, ३ चैत – एमाले नेतृत्वको सरकारमा सहभागी हुने अन्तिम कसरतमा रहेको संघीय समाजवादी फोरम नेपाल शुक्रबार विस्तार भएको मन्त्रिपरिषद्मा सामेल हुन सकेन ।....

कांग्रेसमा ‘गुट रोग’, प्रतिपक्ष कमजोर बन्ने चिन्ता  

काठमाडौँ, ३ चैत – प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि राज्यका सबै सत्तासीन प्रमुख पदमा पछि परेको कांग्रेस गुट उपगुटका कारण झनै कमजोर बन्दै गएको छ....
×