सुत्केरीले एक बर्षसम्म बिदा पाउने

काठमाडौं - सुत्केरी महिलाले एब बर्षसम्म बेतलबी बिदा पाउने भएका छन् । आजको कान्तिपुरमा यो समाचार छापिएको छ । संसदको स्वास्थ्य शिक्षा समितिले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफावार छलफलपछि…

कीर्तिपुरमा किन उड्न छाड्यो बेलुन ?

काठमाडौं - बिहानको ६ बज्दानबज्दै कीर्तिपुरबासी धेरैको आँखा आकाशतिर हुन्थे । बच्चाहरु त कौशीमा गएर बेलुन कहाँसम्म पुग्छ भनेर देखिन्जेल हेर्थे ।  दुई महिनासम्म कीर्तिपुरको आकाशमा उडेको बेलुन भने आजकाल नदेखिने गरेको समाचार आजको नागरिक दैनिकमा समाचार…

उमेर ढाँटेर अवकाश अवधिभन्दा बढि जागरि खाने पुर्वडिएसपीविरुद्ध…

काठमाडौँ, २८ भदौ । उमेर ढाँटेर बढुवा भई अवकाश अवधिभन्दा डेढ बर्ष बढी जागिर खाएका नेपाल प्रहरीका पुर्वडिएसपी बल्लबहादुर सिंहविरुद्ध मुद्धा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो…

विद्यार्थीले एसईई फाराम भर्न पाएनन्

काठमाडौँ, २८ भदौ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डबीचको विवादले कक्षा ९ र १० मा अध्ययनरत देशभरका करिब १० लाख विद्यार्थीले रजिस्ट्रेसन र एसईई परीक्षा आवेदन फाराम भर्न पाएका छैनन् ।…

थप रहस्य बन्दै निर्मला हत्या प्रकरण

काठमाडौं,२८ भदौ । कञ्चनपुर भिमदत्तनगरकी १३ वर्षीया वालिका निर्मला पन्तको हत्या प्रकरण थप रहस्यमय बन्दै गएको छ । प्रहरीद्धारा निर्दोष व्यक्तिलाई दोषीका रुपमा पस्कनु र छानविन समितीका सदस्यले एकाएक राजिनामा दिएर पुनः काममा फर्किनुले घटना…

सरकार संविधान दिवस भव्य बनाउँदै, उपप्रधानमन्त्रीको पार्टी नै…

काठमाडौँ, २८ भदौ । संघ र प्रदेश सरकार ३ असोजको संविधान दिवस मनाउने तयारीमा जुटिरहेका बेला संघीय सरकारका उपप्रधानमन्त्रीको दल भने बहिष्कारको तयारीमा जुटेको छ । संविधानप्रति असन्तुष्ट राष्ट्रिय जनता दल नेपाल र संघीय समाजवादी…

फेरि बढ्यो १३५ प्रतिशतसम्म तरकारीको मूल्य

२०७४ भदौ २२ गते  सेतो आलु–३५, स्थानीय काउली– ६५, बोडी– ८५, रायोको साग–६५ प्रतिकिलो। २०७५ भदौ २४ गते  सेतो आलु–६८, स्थानीय काउली– १२५, बोडी– ८५, रायोको साग–१२५ प्रतिकिलो। यो तथ्यांकले गत वर्षको तुलनामा अहिले तरकारीको मूल्य…

स्थानीय सरकारका आफ्नै पत्रकार: स्थानीय तहमा पत्रकारलाई जागिर

झापाको मेचीनगर नगर कार्यपालिका बैठकले स्थानीय एक पत्रकारलाई मासिक आठ हजार रुपैयाँ तलबसहित नगरपालिकाको प्रेस संयोजक नियुक्त गरेको छ। नगरपालिकाको बजेटबाटै तलब दिनेगरी ती पत्रकारलाई संयोजक नियुक्त गरिएको छ। ती पत्रकरले नगरपालिकामा हाजिर गर्नुपर्नेछ। उनको…

मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्री रुष्ट

देश संघीयतामा गएपछि पहिलोपटक प्रधानमन्त्रीको अध्यक्षतामा सबै प्रदेशका मुख्यमन्त्री सम्मिलित बैठक आह्वान भएको थियो । संविधानको धारा २३४ ले नै व्यवस्था गरेको अन्तरप्रदेश परिषद्को बैठक प्रधानमन्त्रीले आइतबारका लागि आह्वान गरेका थिए । केन्द्रसँगका असन्तुष्टिबारे समान…

निर्मलाको साइकलको रहस्य, प्रमाण मेट्ने प्रहरी नै अनुसन्धानबाहिर…

प्रहरीका अनुसार १० साउनमा नै घाँस–दाउरा गर्न गएकी स्थानीय महिला धना भण्डारीले दिउँसो ४ बजेतिर निर्मलाको साइकल देखेकी थिइन् । धनाका अनुसार देउरानी जमुनासँगै उनी घाँस–दाउराका लागि त्यो क्षेत्रमा गएकी थिइन् । उनकी देउरानीका ६…

निर्मला हत्या प्रकरण : सरकार भन्छ, ‘हत्यारा खोजिछाड्छौँ’,…

राष्ट्रिय मानवअधिकार आयोगको कार्यक्रममा सहभागिताका लागि बिहीबार महेन्द्रनगर आइपुगेका प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले शुक्रबार बिहान गत १० साउनमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका मातापिता दुर्गादेवी र यज्ञराजलाई भेटे । ‘प्रहरीको सुरुवाती भूमिकाप्रति तपाईंहरूको…

बेरोजगार युवासँग दैनिक ५० लाख ठगी

स्वदेशमा रोजगारी नपाएर बिदेसिने धुनमा रहेका बेरोजगार युवासँग दैनिक ५० लाख रुपैंयाँको हाराहारी ठगी हुने गरेको छ। वैदेशिक रोजगारीमा गए ‘पैसा टिप्न’ पाइन्छ भन्ने प्रलोभनमा परेका युवासँग मेनपावर र तिनमा एजेन्टले ठूलो रकम ठगिरहँदा सरकारी…

अस्पतालमा छोरी घर पुग्दा छोरा !

गोदावरी नगरपालिका ८ जमुनाभाडीकी २३ बर्षीया काली खातीले भदौ १७ गते बिहान सेती अञ्चल अस्पतालमा छोरी जन्माईन । आजको नागरिक दैनिकमा खबर छ,छोरीको स्वास्थ्यमा केही समस्या भएको भन्दै चिकित्सकले तुरुन्तै एसएनसियुमा भर्ना गरे । आमा…

धनीलाई थाहै नदिई मालपोत कर्मचारीले बेचिदिए जग्गा !

लालपुर्जा साथमै भएपछि आफ्नो  घरजग्गा सुरक्षित रहेको ठान्नै प-यो । तर, अब भने प्रश्न पैदा भएको छ । लालपुर्जा हातमा भए पनि तपाईंको घरजग्गा अर्काको हातमा पुगिसकेको हुन सक्छ ।यस्तै भएको छ चन्दनकृष्ण कायस्थलाई ।…

प्रकाण्डमाथि दाङमा म्यादी प्रहरीको हत्याको आरोप

तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई दाङमा म्यादी प्रहरी विनोद चौधरीको हत्या गरेको आरोप लागेको छ । नेपाली काँग्रेसको चुनावी सभालाई लक्षित गरी मंसीर १२ गते दाङको तुलसीपुरमा गराइएको बम…

गोरखापत्रमा कागज खरिदमा ब्यापक घोटाला : छानविन समिति

काठमाडौँ । सरकारी स्वामित्वमा रहेको गोरखापत्र संस्थानमा कागज खरिदमा ब्यापक घोटाला भएको पाइएको छ । नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयद्वारा जेठ ४ गते गठन गरिएको गोरखापत्र संस्थानको समग्र अध्ययन तथा छानवीन समितिले गरेको अध्ययनबाट सो तथ्य…

गजुरी बजारबाट लागूऔषधसहित दुई पक्राउ

प्रतिबन्धित लागूऔषध बोकेर बिक्रीका लागि हिँडिरहेको अवस्थामा प्रहरीले धादिङस्थित गजुरी गाउँपालिका–१ गजुरी बजारबाट बुधबार राति दुई जनालाई पक्राउ गरेको छ । लागूऔषध ओसारपसार गरिरहेको भन्ने सूचनाका आधारमा सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिकाका ४० वर्षीय सुवास जिसी र…

पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक बस्ने

अहिले बिहान साढे १० बजे राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक बस्दै छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बस्ने भएको हो । प्रधानमन्त्री तथा प्राधिकरण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बैठकमा प्राधिकरणका…

पोखरामा मुख्यमन्त्रीहरुको पहिलो भेला हुँदै

पोखरामा मुख्यमन्त्रीहरुको पहिलो भेला आज (बिहीबार) हुँदैछ । देश संघीयतामा गइसकेपछि प्रदेश–प्रदेशबीचको अन्तरक्रिया र समन्वयका लागि भेला बोलाइएको भेलामा सहभागी हुन मुख्यमन्त्रीहरू पोखरा आउने क्रम जारी छ‍ । बुधबारसम्म गण्डकीप्रदेशका मुख्यमन्त्रीसहित १, २, ३ प्रदेशका…

पूर्व मुख्य सचिव सोमलाल सुवेदीको तक्मापनि खोसियो

फाइल फोटो पूर्व मुख्यसचिव सोमलाल सुवेदीलाई दिने भनिएको पदक (तक्मा) दिने निर्णय सरकारले फिर्ता लिएको छ। एसियाली विकास बैंक (एडीबी) को बैकल्पिक बैकल्पिक निर्देशकबाट फिर्ता बोलाइएका सुवेदीले सरकारविरुद्ध सक्रिय भएपछि उनलाई तक्मा दिने निर्णय फिर्ता…

स्कुटर नहरमा खस्दा एकको मृत्यु, अर्का एक वेपत्ता

चितवनमा स्कुटरसहित नहरमा खस्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना वेपत्ता भएका छन्। भरतपुर महानगरपालिका–७ तेह्रसाल चोकमा गए राति स्कुटर नहरमा खस्दा भरतपुर–४ का ४७ वर्षीय भविश्वर भण्डारीको मृत्यु भएको हो। घटनामा…

सरकार र चिकित्सकबीच तीन बुँदे सहमति, सहमतिविरुद्ध उपभोक्ता…

फाइल तस्बिर नयाँ मुलुकी ऐनको फौजदारी संहिताको उपचारसम्बन्धी व्यवस्था संशोधन गर्न माग गर्दै अस्पताल नै बन्द गरेर आन्दोलनमा उत्रिएका चिकित्सकले आन्दोलन स्थगित गरेका छन्। नेपाल चिकित्सक संघ र सरकारबीच तीन बुँदे सहमति भएपछि उनीहरूले एक…

बीपीको परिकल्पनाअनुसारकै संविधान आएको दाबी

नेपालको संविधान २०७२ को प्रस्तावनामै लोकतान्त्रिक समाजवाद भन्ने शव्दावली नेपाली काङ्ग्रेसको पहलमा राख्न सफल भएको खुलासा नेपाली काङ्ग्रेसका संविधानसभा सदस्य तथा खोटाङ जिल्लाबाट नेपाली काङ्ग्रेसका प्रतिनिधिसभा सदस्यका प्रत्याशी सरस्वती वजमाईले बताएकी छिन् । ३६औँ बीपी…

देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा ठप्प

आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प भएका छन् । नेपाल चिकित्सक संघले देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेको हो । मुलुकी अपराध संहिता संशोधनको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । आजै…