ओली-प्रचण्डबीच ‘गोप्य’ छलफल, मन्त्री फेर्ने सहमतिसंगै नेकपामा भूइंचालो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीभित्र सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने तयारी सुरु भएको छ ।प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सरकारमा सहभागी मन्त्रीहरु फेरफेर गर्ने भद्र सहमति भएको…

सडक छैन जनप्रतिनिधिलाई गाडी किन्न हतारो

खाँदबारी - संखुवासभाको भोटखोला गाउँपालिकामा सडक सञ्जाल छैन । ठाडो खोलाबाट वरुण दोभानसम्म सात किलोमिटर ट्रयाक मात्रै खोलिएको छ । यो कच्ची बाटोमा हिउँदको केही महिना मुस्किलले गाडी कुद्छन् । गाउँपालिकाले भने ४० लाख ७५…

कांग्रेसले भन्यो : बयलगाडा चढेर सगरमाथा चढ्न सकिन्न

काठमाडौं - सरकारको एक वर्ष कार्यकाल मूल्यांकन गर्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले ‘प्रधानमन्त्री केपी शर्मा अ‍ोली बयलगाडा चढेर सगरमाथा चढ्न लागेको टिप्पणी गरेको छ । सरकार आर्थिक समृद्धि, शान्ति सुरक्षा र सुशासनको दिशामा असफल रहेको…

वाइडबडी विमान घोटालामा संलग्नको बयान लिने तयारी

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी खरिद प्रकरणमा जोडिएका पदाधिकारी तथा कर्मचारीसँग बयान लिने तयारी गरेको छ । संसदको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमले दुइटा वाइडबडी विमान किन्दा चार अर्ब ३५ करोड…

क–कसले पाउँछन् भत्ता ? पाउने प्रक्रिया के ?

न्यूनतम रोजगारी नपाएको परिवार, सरकारले तोकेभन्दा कम वार्षिक आय भएको परिवार, स्वरोजगार नभएको परिवार, वैदेशिक रोजगारीमा नभएको परिवारले निर्वाह भर्ता पाउनेछन् । न्यूनतम रोजगारी नपाउने व्यक्तिहरुको लाभग्राही परिचयपत्रमा भरिएको विवरणको आधारमा बेरोजगार व्यक्तिहरुको संख्या र…

बिहे नहुने डरले छाेरीकाे पढाई राेक्न बाध्य

भद्रपुर - ‘मेरी छोरी स्कुल जाँदा वरिपरिका सबै छक्क पर्थे,’ झापा कचनकवल–६ की गुलेरुन बेगम सम्झिन्छिन्, ‘अचम्म मानेर सबैले घुम्टोभित्रैबाट जिब्रो टोक्थे ।’ त्यो समय अब परिवर्तन भइसकेको उनको बुझाइ छ । ‘छोरीलाई पढाउनै हुँदैन भनिन्थ्यो…

भुलेर पनि आँखा नमाडौँ

काठमाडाैं - आँखामा अचानक बाहिरी वस्तु, धातु, सिसाको टुक्रा प्रवेश गर्न सक्छ । यस्तो अवस्थामा आँखा माड्नुहुँदैन । - ऐनामा आफैँ हेर्ने वा कुनै सहयोगीलाई आँखामा हेर्न लगाउनुपर्छ । अनि, परेला च्यातेर तल–माथि र दायाँ–बायाँ…

ललितपुरका एक किशाेर प्रेमिकासँगको याैनसम्बन्धले जेल चलान

ललितपुर । किशोरीको उमेर १४ वर्षभन्दा मुनि छ । युवक र किशोरी दुवैले मन पराएर प्रेम सुरु भएको र सहमतिमै शारीरिक सम्बन्ध राखेको बयान दिएका छन् । अदालतले पनि उनीहरु कानुनबारे जानकारी नभएको अनुमान गरेको छ…

पानीजहाज कार्यालय उद्घाटन हुदै खिल्ली उडाउनेहरु मिठाई खान…

केहि महिना अघी प्रधानमन्त्री केपी शर्मा ओलीले पानीजहाज सञ्चालनको योजनाले छिटै साकार रूप लिन लागेको जानकारी दिँदै आलोचना गर्नेहरूलाई स्टिमर ‘नीजहाज’ चढेर कोलकात्ता सम्म जानको लागी पुस १६ गते निम्तो दिएका थिए ।प्रघानमन्त्रीको घोषीत समयमा…

मानव तस्करीकाे केन्द्र बन्दै नेपाल

काठमाडाैं - मानव तस्करीमा संलग्न अफगान गिरोहले नेपाललाई युरोपसम्म मानव तस्करीको ट्रान्जिट बनाएको तथ्य फेला परेको छ । इरान, टर्की, दुबई, मलेसियामा बसेर तस्करहरुले इरानीलाई नेपाल ल्याई राहदानी फेरेर युरोपेली देशमा पठाउने गरेको अनुसन्धानबाट देखिएको…

सयभन्दा कम कामदार पठाए म्यानपावर कम्पनी स्वतः खारेज…

काठमाडौँ — एक वर्षमा सय जनाभन्दा कम कामदार पठाउने वैदेशिक रोजगार कम्पनी स्वतः खारेज हुने भएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन् ।  प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले…

रोजगारी नपाए निर्वाह भत्ता, चैतदेखि तथ्यांक संकलन

काठमाडौं - सरकारले सबै नागरिकलाई रोजगारीको सुनिश्चित गर्दै बेरोजगार बस्नु परे निर्वाह भत्तासहितको सामाजिक सुरक्षाको व्यवस्था गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गर्दै सूचीकृत भएका बेरोजगार व्यक्तिलाई एक आर्थिक वर्षमा कम्तिमा १००…

द्वन्द्वका मुद्दा टुंग्याउन दाहालले प्रधानमन्त्री आलीलाई दिए दबाब

काठमाडौँ – द्वन्द्वकालीन मुद्दाले अप्ठ्यारोमा पार्ने जोखिम देखेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहालले यो विषय छिटो टुंग्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा दुर्गा खनालले लेखेका छन् ।  सत्यनिरुपण…

एक वर्षमा २ हजार भन्दा बढी बालबालिका बेपत्ता

काठमाडौं – मुलुकभरबाट एक वर्षमा २ हजार ३ सयभन्दा बढी बालबालिका बेपत्ता भएको प्रतिवेदन सार्वजनिक भएको छ । बालबालिका खोजतलास समन्वय केन्द्रमा उपत्यकालगायत सातै प्रदेशबाट संकलित तथ्यांकले यस्तो अवस्था देखाएको हो । यो समाचार आजको…

तीनै तहका सरकारलाई कांग्रेसको यस्तो चेतावनी

काठमाडौं – नेपाली कांग्रेसले वीरगञ्ज महानगरपालिकामा बीपी उद्यान नबनाइए थेग्नै नसक्ने गरी सडक र सदनबाट विरोध गर्ने भन्दै केन्द्र, प्रदेश र स्थानीय तीनै तहका सरकारलाई चेतावनी दिएको छ ।  वीपी उद्यान बनाउन भनी करोडौं रुपयाँमा…

सेनामा डेढ अर्बको चलखेल, तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्री…

काठमाडौँ – नेपाली सेनाका लागि गोलीगठ्ठा उत्पादन गर्ने प्लान्ट (एम्युनेसन) खरिद प्रक्रिया विवादित बनेको छ । अढाई अर्बमा पाइने प्लान्ट किन्न सेनाले केही ठेकेदार कम्पनीसँगको मिलेमतोमा चार अर्ब खर्चिने निर्णय गरेको हो । यो समचार…

प्रधानमन्त्रीले दाहालको वक्तव्यमा ‘शब्द चिप्लिएको’ भन्दै सम्झाए अमेरिकी…

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको वक्तव्यमा ‘शब्द चिप्लिएको’ भन्दै अमेरिकी राजदूतलाई त्यसबाट नेपाल–अमेरिका सम्बन्धमा असर नपर्ने र पर्न नहुने सम्झाएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा…

प्रश्नको ओइरोले गृहमन्त्री अलमलमा

काठमाडौँ – बुधबारको प्रतिनिधिसभाको बैठकको शुरुमा नै सांसदका निरन्तर प्रश्नले गृहमन्त्री रामबहादुर थापा अलमलमा पर्नुभयो । यो समाचार आजको नेपालसमाचारपत्रमा गंगा बरालले लेखेका छन् ।  मन्त्रीले ल्याएको जानकारी र तथ्यांकभन्दा पनि सांसदहरुले अन्य जानकारी मागेपछि…

बागमतीलाई मौलिक अवस्थामा फर्काउने प्रयास

काठमाडौँ– सफाइ गरी पहिलेकै मौलिक अवस्थामा बागमतीलाई फर्काउन विभिन्न उपायहरू आउने गरेका छन् ।  यस्तै उपायमध्ये बागमतीको विभिन्न ठाउँमा फलामको जाली राखेर नदीमा बग्ने ठोस फोहोरलाई सहज रूपमा सङ्कलन गर्ने विधि प्रभावकारी हुनसक्ने उपाय सुझाइएको…

उखु किसानलाई सधैं अन्याय, अझै सवा तीन अर्ब…

काठमाडौं – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले मन्त्रालय समालेसँगै उखु किसानलाई पैसा नदिने उद्योगी–व्यवसायीलाई पक्राउ गर्ने, थुन्ने र मिल बन्द गर्नेसम्मको चर्को भाषण दिए। यो समाचार आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन् । …

एनसेलले सरकारलाई दिनु पर्ने कर विवाद अन्तिम सुनुवाइमा

काठमाडौं - गत सातादेखि सर्वोच्च अदालतमा विचाराधीन एनसेलको कर विवाद मुद्दामा एक पक्षबाहेक अधिकांशले सेयर बेचेर भागिसकेको कम्पनी टेलियासोनेरादे नै कर तिर्नुपर्ने बहस गरेका छन् । चार छुट्टा निवेदन जोडिएको मुद्दामा वस्र्जसचिव द्वारिकानाथ ढुंगेलको टोलीले…

गाडी बोक्ने वाइबा भन्छन् : काेही नसकेर रून्थे

हेटौँडा - दन्त्य कथा जस्तै  लाग्न सक्छ कतिपयलाई जुक्तबहादुर वाइबाको जीवनी, कुनै बेला उहाँले गाडी बोकेर भिमफेदीबाट थानकोटसम्म पु-याएबापत सुरुमा जम्मा नौ रुपियाँ ज्याला पाउनुहुन्थ्यो ।  काम गर्दै जाँदा २६ रुपियाँसम्म ज्याला लिनुभएका वाइबा सम्झँदै…

रुकुमको जिल्ला सदरमुकाम विवादः युद्धकालकै झल्को दिने प्रदर्शन

रुकुम – कहिल्यै नाम नसुनिएको तर गत वर्षदेखि खुवै चर्चामा आएको एउटा ठाउँ हो– रुकुमपूर्वको गोलखाडा । गतवर्ष तत्कालीन देउवा सरकारले नयाँ हिमाली जिल्ला रुकुमपूर्वको सदरमुकाम गोलखाडा तोक्ने निर्णय गरेसँगै यो ठाउँ चर्चामा आएको हो…

चुनाव गराउनु पर्छ सरकार भन्दा ज्ञानेन्द्रले जेल हाले

काठमाडाैं - चुनाव नगराउने पक्षमा रहेका राजा ज्ञानेन्द्रलाई कार्यबहाक प्रधानमन्त्रीका रुपमा भेटेर चुनाव गराउनु पर्नेमा जिकिर गरेको थिएँ । मैले जनता, प्रजातन्त्र र चुनावका विषयमा बोलेपछि राजाको अनुहार बिग्रिसकेको थियो । उनको चाहानाविपरीत म उभिएको देखेपछि…