संघीय नेपालको ऐतिहासिक संसद् बैठक आजबाट

  प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्यको शपथ सम्पन्न, राष्ट्रपति निर्वाचन प्रक्रिया सुरु काठमाडौं, २१ फागुन – संघीय संसद्का ३३४ मध्ये ३२६ सांसदले आइतबार शपथ लिएका छन् । प्रतिनिधिसभाका २७५ मध्ये २७१ र राष्ट्रिय सभाका ५५ सांसदले शपथ…

बुद्ध हैन बुद्‍धु नेपालमा जन्मिएको देखाउने कार्यक्रम

तपाईँले पनि फेसबुकको मेसेन्जरमा यस्तो मेसेज पाउनु भएको होला। केही समय अघिदेखि फेसबुकमा यस्तो मेसेज खुबै सेयर भइरहेको थियो। केहीलाई त सम्झाएँ, बुद्ध नेपालमा जन्मेको हो हैन भनी प्रमाणित गर्ने गिनिज बुक हैन। ७५ हजारलाई…

क्रान्तिकारी विद्यार्थी संगठनद्वारा कडा संघर्षको कार्यक्रम घोषणा

काठमाडौं : अखिल (क्रान्तिकारी)ले आफ्नो संगठनका महासचिव दिपेन्द्र चलाउनेलगायतका नेता–कार्यकर्तालाई रिहाइ नगरेको भन्दै मंगलबार कडा संघर्षको कार्यक्रम घोषणा गरेको छ । संगठनका अध्यक्ष पूर्णबहादुर सिंहले आज एक विज्ञप्ति जारी गर्दै देशव्यापी विरोध प्रदर्शनदेखि आम हड्तालसम्मको कार्यक्रम…

अति प्रभावित १४ जिल्लाका ७१ प्रतिशत लाभग्राही पुनर्निर्माणमा

     काठमाडौं, फागुन  राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना भएको दुई बर्ष दुई महिनामा भूकम्प अति प्रभावित १४ जिल्लाका ७० प्रतिशतभन्दा बढी लाभग्राही निजी आवास पुनर्निर्माण प्रक्रियामा संलग्न भएका छन् । प्राधिकरणको फागुन १४सम्मको तथ्याङ्कअनुसार भूकम्प अतिप्रभावित…

पक्राउ पर्लान त विप्लव ? प्रहरीले गर्यो वारेन्ट…

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको दाइ चन्द्रबहादुर चन्दको कपिलबस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ स्थित घरमा वारेन्ट जारी गरेको पुर्जी टाँस गरेको छ । महासचिव विप्लवलाई ज्यान मार्ने तथा विष्फोटक पदार्थको मुद्दा लगाएर गिरफ्तार…

रुसको अत्याधुनिक फाइटर जेट सिरिया पस्यो, अमेरिकी सेनालाई…

फागुन १४, काठमाण्डौं । रूसले सिरियामा अत्याधुनिक फाइटर जेट पठाएको अमेरिकी सैन्य अधिकारीले बताएका छन् । यसले सिरियामा काम गरिरहेका अमेरिकी सेनाका लागि खतरा बढेको बताइएको छ । सु–५७ मस्कोको सर्वा्धिक परिष्कृत सैन्य जेट हो र…

अङ्कमा रहेको प्रदेशले नाम पायो, सबैभन्दा पहिलो बन्यो…

नाम र राजधानीमा विवाद हुने भन्दै संविधान जारी हुँदा बेनामे प्रदेशसहितको संविधान जारी गरियो। प्रदेश सभाको दुई तिहाईले जुनसुकै बेला प्रदेशको नाम र राजधानी परिवर्तन गर्न पाइन्छ। देशका सात प्रदेशमध्ये सबैभन्दा पहिले नाम पाउने प्रदेश…

स्विडेनका सांसदहरुले गरे पुनर्निर्माण प्रगतिको प्रशंसा

  काठमाडौं, फागुन  नेपाल भ्रमणमा रहेको स्विडेनका संसदहरुको टोलीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालसँग भेटघाट गरेको छ । त्यसक्रममा स्विडेनका सांसदहरुले भूकम्पपछिको पुनर्निमाण प्रगति, यसमा देखिएका समस्या तथा पुनर्निर्माणका शिक्षाका बारेमा जिज्ञासा…

कांग्रेसले संसदमा र बिप्लपले सडकमा छाँया सरकार बनाउने

      प्रमुख प्रतिपक्ष दलको भूमिकामा रहेको नेपाली कांग्रेसले संसदमा छाँया सरकार बनाउने भएको छ। सरकारका कामकारबाहीमा विशेष तथा शसक्त निगरानी गर्नका लागि कांग्रेसले संसदमा छाँया सरकार बनाउन लागेको हो। कांग्रेसले छाँया सरकार गठनको…

सार्कमा नेपाल तेस्रो भ्रष्ट देश

 काठमाडौं, फागुन ११ । सार्क राष्ट्रमध्ये सबैभन्दा भ्रष्टाचार हुने देशको सूचीमा नेपाल सूचीकृत भएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआर्ई) ले विश्वभरको भ्रष्टाचार प्रतिवेदन (करप्सन परसेप्सन इन्डेक्स, २०१७) मा नेपालले जम्मा ३१ नम्बर पाएको छ ।…

सिमेन्ट उद्योगको मापदण्ड निर्धारण गर्न समिति गठन

  काठमाडौँ । उद्योग मन्त्रालयले सिमेन्ट उद्योगको मापदण्ड निर्धारण गर्न समिति गठन गरेको छ । मन्त्रालयले सञ्चालनमा रहेका तथा नयाँ उद्योगबाट हुनसक्ने सम्भावित प्रदूषण न्यूनीकरण तथा रोकथाम गर्न अपनाउनुपर्ने उपाय र सोका लागि जडान गर्नुपर्ने…

भण्डारीले यही हप्ता राजिनामा दिने ! को होला…

फागुन ६, काठमाडौं । नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन आयोगले फागुन २१ को मिति प्रस्ताव गरिसकेको छ । यदि आयोगले प्रस्ताव गरेको मितिभित्रै राष्ट्रपतिको निर्वाचन गर्ने हो भने वाम गठबन्धनका लागि अब उम्मेदवार चयन गर्न तीन…

पुनर्निर्माण सम्बन्धि अधिकार दिन स्थानीय जनप्रतिनिधिको आग्रह

     फागुन  ओखलढुंगा बजार ओखलढुंगाका प्रतिनिधिसभा तथा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले स्थानीयस्तरमा पुनर्निर्माणको नेतृत्वदायी भूमिका दिन माग गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालको प्रमुख आतिथ्यमा बुधबार ओखलढुंगा बजारमा आयोजित…

पुनर्निर्माणमा स्थानीय तहको नेतृत्वदायी भूमिकाः सीईओ भूसाल

फागुन ४  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालले पुनर्निर्माणमा स्थानीय तहको सक्रिय सहभागिता र अगुवाइ आवश्यक भएको धारणा राख्नु भएको छ ।  सिन्धुली जिल्लामा पुनर्निर्माण प्रगति एवं आइपरेका समस्याहरुबारे आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा…

प्रचण्डले भने : एकता हुने भयो, तयार रहनुस्

काठमाडौं,  फागुन ३ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकता हुने नै भयो अब तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन्।‘पार्टी एकता अन्तिम चरणमा पुगेको छ । मेरो र ओलीजीको वार्ता सकारात्मक रूपमा अन्तिम चरणमा छ । यसलाई व्यवस्थित…

बिप्लप बाट एन सेल माथि देशव्यापी आक्रमण

काठमाडौं : २३ औँ जनयुद्ध दिवसको पूर्वसन्ध्यामा नेकपाले गए राती राजस्वमारा एनसेल कम्पनीमाथि देशव्यापी आक्रमण गरेको समाचार प्राप्त भएको छ । सोही सिलसिलामा कञ्चनपुरको वेदकोट र शुक्लाफाँटा टावर, डँडेल्धुराको काफलीमा रहेको क्षेत्रीय टावर, कैलालीका टीकापुर र…

एनआइबिएल र एस क्यापिटल एक आपसमा गाभिए,

काठमाडौं २७। एनआइबिएल क्यापिटल मार्केट्स लिमिटेड र एस क्यापिटल लिमिटेडले एक आपसमा गाभ्ने/गाभिने (मर्जर)को प्रक्रिया पुरा गरेका छन्। दुई कम्पनी एक आपसमा गाभिएर बनेको एनआइबिएल एस क्यापिटल लिमिटेडको नामबाट आइतबारबाट एकीकृत कारोबार थालिनेछ।    दुई…

प्रदेश ३ को सभामुखमा सानु श्रेष्ठ र उप…

२७ माघ, हेटौंडा । प्रदेश ३ को सभामुखमा एमाले सांसद सानु श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । प्रदेशसभाको बैठकले सांसद श्रेष्ठ सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ ।सभामुखका लागि उनको मात्र उम्मेदवारी परेको हो…

राष्ट्रियसभा निर्वाचनमा ९९.५२ प्रतिशत मतदान – आयोग

काठमाडौँ, २५ माघ/ छ वटा प्रदेशमा आज भएको राष्ट्रियसभा सदस्य निर्वाचन शान्ति र उत्साहपूर्ण भएको निर्वाचन आयोगले जनाएको छ । आज बिहान १०ः०० देखि ३ः०० बजेसम्म भएको मतदानमा करिब ९९.५२ प्रतिशत मत खसेको आयोगले जनाएको…

यसरी अगाडि बढाउँदैछ सेनाले द्रुतमार्ग निर्माण  

काठमाडौं ,मघ २१!मकवानपुर-नेपाली सेनाले काठमाडौँ–तराई–मधेश द्रुतमार्ग निर्माणलाई चार वर्षभित्र पूरा गर्न आफ्नो कामलाई तीव्रता दिएको छ । काठमाडौँ उपत्यकालाई तराईसँग सडक सञ्जालमा जोड्ने सबैभन्दा छोटो ७६ किमी दूरीको मुलुकको आर्थिक विकासको मेरुदण्ड मानिएको दु्रतमार्ग निर्माण…

भैरवनाथ गणको प्रयोगात्मक कक्षामै ग्रिनेट विस्फाेट, ६ घाइतेमध्ये…

                   काठमाडौं    माघ १९ भैरवनाथ गण रहेको भग्न लक्ष्मी निवास  शुक्रबार नेपाली सेनाले भैरबनाथ गणमा सैनिक जवानहरुलाई हातहतियार तथा बिस्फोटक पर्दाथका विषयमा जानकारी दिने कार्यक्रम राखेकाे थियो।…

स्वराज भ्रमणको ‘टाइमिङ’ कुटनीतिक अभ्यास विपरित : श्रेष्ठ

                    काठमाडौँ माघ १९ नेकपा(माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणको ‘टाइमिङ’ समान्य कुटनीतिक र राजनीतिक अभ्यास अनुकुल नभएको टिप्प्पणी गरेका छन्।…

स्वराजसँगको भेटवार्तालाई ‘जम्बो डिनर’ मा परिणत गर्दै अध्यक्ष…

अग्निज्वाला-काठमाडौं माघ१८!विहीबार अपरान्ह नेपाल भ्रमणमा आउन लागेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजको सम्मानमा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी समितिका सदस्यहरुसमेत सहभागी हुने गरी रात्रिभोजको आयोजना गरेका छन्। सोल्टीमोडस्थित होटल सोल्टीमा आयोजना गरिएको रात्रिभोजमा विदेशमन्त्री स्वराज,…

ओली–स्वराज भेट ‘वन अन वन’ नहुने भेटघाट विहीबार…

      काठमाडौं माघ १८ काठमाडौं आउन लागेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज साँझ नै भेटवार्ता हुने भएको छ। राजधानीको सोल्टी होटलमा एमाले अध्यक्ष ओली र विदेशमन्त्री स्वराजबीच…