प्रारम्भिक मतगणनामा मोदीको पार्टीलाई पछि पार्दै कंग्रेस अगाडि

हाम्रो छिमेकी मुलुक भारतमा पाँच राज्यमा भएको विधानसभा निर्वाचनको मतगणना जारी छ । मतगणनाको प्राप्त पछिल्लो विवरणअनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी र राहुल गान्धी नेतृत्वको कंग्र्रेस आईबीच कडा टक्कर भइरहेको छ । यसअघि…

आज विश्‍व मानअधिकार दिवस , यसरी मनाइँदै नेपालमा

काठमाडौं । आज विश्व मानवअधिकार दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाईंदै छ । हरेक वर्ष डिसेम्बर १० का दिनको दिन यो दिवस विश्‍वभर मनाइन्छ । संयुक्त राष्ट्र संघको महासभाले मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र पारित…

फ्रान्समा हिंसात्मक बन्दै सरकारविरोधी आन्दोलन

फ्रान्समा राष्ट्रपति म्यानुअल माक्रोँको राजीनामाको माग गर्दै हिंसात्मक प्रदर्शनमा उत्रिएका पहेँलो टी–सर्टधारीमध्ये एक हजार ७२३ जनालाई प्रहरीले पक्राउ गरेको छ । देशका विभिन्न ठाउँमा प्रदर्शनमा सहभागी उनीहरूलाई पक्राउ गरिएको गृह मन्त्रालयले जनाएको छ । पक्राउ…

शिक्षकले व्यवहारले छात्राले गरिन आत्महत्या

भारतको राजधानी नयाँ दिल्लीमा कक्षा ७ मा अध्ययन गर्ने एकजना छात्राले शिक्षकले गालीगलौज गरेको भन्दै आत्महत्या गरेकी छिन् । नयाँ दिल्लीको इन्द्रपुरी क्षेत्रकी ती छात्राले आत्महत्याको कारण खुलाउँदै एउटा पत्र समेत लेखेको प्रहरीले जनाएको छ…

४ देशका लागि प्रस्तावित राजदूतको सुनुवाई २३ गते…

काठमाडौं । भारतसहित चार देशका लागि प्रस्तावित राजदूतको सुनुवाई २३ गते हुने भएको छ । संसदीय सुनुवाई विशेष समितिको बुधबार बसेको बैठकले प्रस्तावित राजदूतहरुलाई सुनुवाईका लागि बोलाएको हो । त्यसअघि २१ गते उजुरीकर्ताहरुलाई बोलाइएको छ…

अदालतद्वारा राजापाक्षेलाई प्रधानमन्त्रीको काम नगर्न आदेश

श्रीलंकाको एक अदालतले महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीका रूपमा काम नगर्न आदेश दिएको छ। पुनरावेदन अदालतले सोमबार अन्तरिम आदेश जारी गर्दै राजापाक्षे र उनको  सरकारका मन्त्रीलाई काम नगर्न आदेश दिएको हो। राजापाक्षेविरूद्ध १२२ विपक्षी सांसदहरूले हालेको रिटको…

विपद् जोखिम व्यवस्थापनमा सरकार गम्भीर : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विनाशकारी भूकम्पबाट पाठ सिक्दै नेपालले विपद् जोखिम व्यवस्थापनको पूर्वतयारीमा राष्ट्रिय नीतिका साथ काम गरिरहेको बताएका छन् । विपद् व्यवस्थापनसम्बन्धी एसिया प्रशान्त क्षेत्रीय परामर्श समिति (आरसीसी) को १४औँ बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री…

राजदूतको ‘मानव तस्करी’ धन्दा : सरकारले किन ‘एक्सन’…

काठमाडौं-  अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि ‘मानव तस्करी’को आरोप लागेको विषय अहिले चर्चामा छ । नेपाली राजदूतावास क्यानबारामा चालकको काम गरेका ओङ्छु शेर्पाले राजदूत लक्की र उनका पतिले विदेश पठाइदिने भन्दै रकम असुल्ने गरेको…

काठमाडौँमा विप्लबका कार्यकर्ता देखेपछी प्रधानमन्त्रीको फोन प्रचण्डलाई !,के…

९ मङ्सिर काठमाडौँ। नेत्रबिक्रम चन्द (बिप्लब) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको विशाल जनसभा सम्पन्न भएको छ । उक्त जनसभामा देशभरीबाट ५० औं हजारको हाराहारीमा जनताको उपस्थिति भएको थियो । कार्यक्रम काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न भएको छ ।…

विश्वविद्यालयलाई एक अर्ब ८० करोड अमेरिकी डलर दान

संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहरमा पुर्वप्रमुख मेयर माईकल ब्लुमबर्गले आफुले पढेको जोन्स अप्किन्स विश्वविद्यालयलाई एक अर्ब ८० करोड अमेरिकी डलर दान दिएका छन् । विश्वविद्यालयमा अध्ययन गर्ने न्युन र मध्यम आय भएका विद्यार्थीका लागि वित्तीय…

राजनीतिमा समय र माैका अनुसार नेताले यु टर्न…

नेपालमा यु टर्न लियर चर्चामा आयका प्रचण्डलाई प्रशन्सा गर्दै ,पाकिस्तानका प्रधानमन्त्री इमरान खान अहिले अाफनाे भनाइकाे कारण निकै चर्चामा छन।उनले यसै साता पाकिस्तानकाे उर्दु पत्रिका जंगलाइ दिएकाे अर्न्तवार्तामा राजनीतिमा यु टर्न नलिने नेता मुर्ख भएकाे…

मोदिको हत्या गर्ने योजना बनाएको भन्दै माओवादी नेताविरुद्ध…

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गर्ने योजना बनाएको आरोपमा भन्दै माओवादी नेताविरुद्ध मुद्दा दायर गरिएको छ । भारतको पुणे प्रहरीले स्थानीय एक अदालतमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी)का पाँच नेतासहित १० जनाविरुद्ध मुद्दा दायर…

अमेरिकाको टाउको दुखाइ बन्यो , उत्तर काेरियाले फेरि…

लामो समयदेखि चलिरहेको उत्तर काेरिया र अमेरिकाको शितयुद अझै बल्झिने भएको छ।यसैक्रममा उत्तर काेरियाले  फेरि मिसायल परिक्षण गरेकाे छ।याे मिसायल परिक्षण हुदा यसका शासक किम जाेङ उन अाफै प्रत्यक्ष रूपमा हेर्न उपस्थित भएकाे उत्तर काेरियाली…

अाेवामाकि पत्नीले भनिन-ट्रम्पलाइ कहिल्यै माफ गर्दिन,ट्रम्पले भने-याे किताव…

वाराक अाेवामाकी पत्नी मिसेल अाेवामाले वर्तमान राष्ट्रपति डाेनाल्ड ट्रम्पलाइ कहिल्यै माफ नगर्ने बताएकी छिन।वासिङटन पाेष्टसंग लामाे कुरा गर्दै मिसेलले अाफनाे मनकाे कुरा खाेलेकी छिन।उनले पति वाराक अाेवामाकाे जन्मकाे वारेमा ट्रम्पले प्रशस्त प्रश्न उठाएकाे बताइन।उनले यहि…

भारतीय माअाेवादीका महासचिव काे हुन् ? फाेटाे भेटेन…

एजेन्सी । भारतीय माअाेवादीका महासिचव मुपल्ला लक्ष्मण राव उर्फ गणापतिकाे जुन फाेटाे सुरक्षा अधिकारी समक्ष अाएकाे छ,  साे फाेटाे त्याे समयकाे हाे जब उनी ३५ वर्षका थिए । यस बाहेका गणपतिकाे कुनै पनि फाेटाे पुलिस…

ब्रिटेनमा आधा बढी महिलामाथि यौन दुर्व्यवहार

ब्रिटेनका आधा महिला र पाँचमध्ये एक पुरुषले कार्यस्थलमा वा शैक्षिक संस्थाहरुमा यौन दुर्व्यवहारको सामना गर्नुपरेको बीबीसीको एक सर्वेक्षणले जनाएको छ । दुर्व्यवहारको शिकार भएका बताउने महिलामध्ये ६३ प्रतिशतले कसैका समक्ष उजुरी नदिएको र ७९ प्रतिशत…

भारू ३० अर्ब लगानीमा , विश्वकै अग्लाे मुर्ति…

४२ महिना लामो समय लगाएर बनाइएको  विश्वकै अग्लाे मुर्ति भारतमा अनावरण गरिएकाे छ।भारतका नेता सरदार बल्लभ भाइ पटेलकाे मुर्ति सार्वजनिक गरिएकाे हाे।उनकाे मुर्ति १८२ मिटर अग्लाे रहेकाे छ।र,याे मुर्ति ३० अर्ब भारूमा निर्माण भएकाे हाे।…

राजकुमारीको पदवी छोडेर प्रेमीसँग विवाह

जापानी राजकुमारी आयाकोले आफ्ना प्रेमीसँग विवाह गर्न राजकुमारी पद त्यागेकी छिन् । २८ वर्षीया राजकुमारी अायाकाेले साेमबार प्रेमी ३२ वर्षीय केई माेरियासँग विवाह गरेकी हुन् । उनले गत गृष्ममै राजकुमारी पद त्याग्ने घाेषणा गरेकी थिइन् ।…

प्रधानमन्त्रीको स्वास्थ्यस्थितिमा सुधार अस्पतालकाे वेडमै दारी पनि काटे,मालिस…

प्रधानमन्त्री केपी अाेलीकाे स्वास्थय अवस्था सुधार भएकाे छ।हिजो भन्दा आज उनकाे अवस्थामा सुधार अाएकाे छ।आज  विहान चिकित्सकले दिएकाे जानकारी अनुसार उनकाे सुगरकाे मात्रा अझै सन्तुलन भएकाे छैन र छातीकाे संक्रमण कायमै छ तर पनि अवस्था…

संविधान संसोधनको माग संवोधन नगरे छठ लगतै सरकारलाई…

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका नेता एवम् संसदिय सुनुवाई विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले  सरकारले संविधान संसोधन हुनुपर्ने आफ्नो पार्टीको माग संवोधन नगरे छठ लगतै केपी अोली सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन…

प्रधानमन्त्रीकाे स्वास्थ्य रिपाेर्टमा – छातीमा गम्भीर समस्या

प्रधानमन्त्री केपी अाेलीकाे प्रारम्भिक स्वास्थ्य रिपाेर्ट सार्वजनिक भएकाे छ।राती ३ बजे देखि काे स्वास्थ्य अवस्था जाच गरि शिक्षण अस्पतालले साेमवार विहान ९ बजे रिपाेर्ट सार्वजनिक गरेकाे छ।रिपाेर्टमा छातीमा समस्या देखिएकाे छ भने उनकाे रगतमा चिनीकाे…

मन्दिरमा महिलाको प्रवेश रोक्न खोज्ने सयौँ पक्राउ

दक्षिण भारतको एक प्रसिद्ध मन्दिरमा प्रवेश गर्न चाहने महिलाहरूलाई रोक्न खोज्ने ठूलो संख्याका मानिसहरूलाई प्रहरीले पक्राउ गरेको विरोधमा शुक्रबार हिन्दु राष्ट्रवादी पार्टी बीजेपीले, विरोध प्रदर्शन गर्ने बताएको छ। गत महिना भारतको सर्वोच्च अदालतले केरला राज्यमा…

नेकपाकाे चियापानमा किन भयो कुटाकुट ?

हिजो कार्तिक १० गतेको चियापानमा अाफनै पार्टीका नेता कार्यकर्तालाइ नेकपाका कार्यकर्ताले रामधुलाइ गरेका छन।शनिवार भृकुटीमण्डपमा भएकाे चियापानमा नेकपा प्रति असन्तुष्टि पाेखिरहेका केही युवाहरूले चियापान वहिष्कारकाे नारा र पर्चा वाडेका थिए। यसकाे नेतृत्व सिन्धुलीका युवराज सफलले…

काठमाडौँको तापक्रम घट्यो , आजबाट चिसो बढ्यो

काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । दशैँअघिसम्म अधिकांश भागमा गर्मी महसुश भए पनि दशैँलगत्तै तापक्रम घटेको छ । आइतबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलब शून्य डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।…