प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फबाट २२० स्थानमा…

प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फबाट २२० स्थानमा दलहरूले प्राप्त गरेको सिट बाँडफाँडको घोषणा आज गरिँदैछ । निर्वाचन आयोगका अनुसार सातै प्रदेशबाट राजनीतिक दलहरूले प्राप्त गरेका सिट संख्यालाई आज घोषणा गर्ने तयारी गरिएको हो ।…

चुनाव हारेको विषयमा काँग्रेस युवानेताको बानेश्वरमा भेला, के…

 चुनाव हारेको विषयमा काँग्रेस युवाको बानेश्वरमा भेला, के भयो निर्णय   ?  -अग्निज्वाला डटकम  काठमाडौं – नेपाली काँग्रेसले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा पार्टीको पक्षमा आएको परिणामबारे समीक्षा गर्न सातै प्रदेशमा रणनीतिक भेला गर्ने भएको छ ।…

एकतामा एमालेले माओवादीलाई र माओवादीले एमालेलाई निल्ने होः…

''हामीलाई एकताका लागि कसैले हात समातेर गुरुमन्त्र दिएको छैन''  नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूहरुलाई पार्टी एकता गर्न कसैले गुरुमन्त्र नदिएको बताएका छन्। उनले पार्टी एकतापछि ‘एमालेले माओवादीलाई र माओवादीले एमालेलाई निल्ने’ हुनाले दुई ओटै…

एकताको लागि पद बाँडफाँड मिल्यो

एकताको लागि पद बाँडफाँड मिल्यो पुष काठमाडौं  ।   एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रियलाई अगाडि बढिरहेको छ । नेताहरुले प्रारम्भिक रुपमा पदको बाँडफाँडको खाका तयार भएको छ । दोस्रो तहका नेताहरुले एउटा खाका तयार…

एनआइसी एशिया बैंकको बाजुरा शाखा सञ्चालनमा

एनआइसी एशिया बैंकले दुर्गम तथा ग्रामिण भेगमा समेत सेवा बिस्तार गर्ने उद्देश्य सहित बाजुरामा शाखा सञ्चालन गरेको छ। बैंकले यूकेएडको एक्सेस टू फाइनान्ससंगको सहकार्यमा यो शाखा सञ्चालनमा आएको हो। नेपाल राष्ट्र बैंककका कार्यकारी निर्देशक नारायण…

एकाएक किन राष्ट्रपति भेट्न जान लागे प्रचण्ड ?

  पुस ५– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने सितल निवास जाने भएका छन्। बिहान साढे ९ बजे दाहाल र भण्डारीबीच भेटवार्ता हुन लागेको हो। प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनपछि राष्ट्रियसभा अध्यादेश, सरकार…

चार जना मुख्य रणनीतिकार लिएर रसुवा किन उडे…

चुनावी धपेडी सकेर सरकार गठनको तयारीमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली मंगलबार एकाएक रसुवाको लाङटाङ पुगेका छन्। निर्वाचनपछि काठमाडौंमा सरकार निर्माण र एमाले माओवादी केन्द्रबीच पार्टी एकताको रस्साकसी चलिरहेका बेला आफु निकटका चार नेतासहित…

कम्युनिस्ट सरकार बन्ने भएपछि चिनियाँ राष्ट्रपति नेपाल आउँदै…

काठमाडौं : यसअघि चर्चामा मात्र सिमित भएको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण यसपटक सार्थक हुने देखिएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी मार्चमा नेपाल भ्रमणमा आउने भएका छन् । त्यसका लागि तयारी सुरु भएको छ…

एमालेसँगको एकतालाई लिएर माओवादीमा विद्रोहको तयारी

पुस  ४– पार्टी हेडक्वार्टरले एमालेसँगको एकता र सरकार गठनलाई सँगसँगै अघि बढाउने निर्णय गरेकै बेला माओवादी केन्द्रभित्र भने एकताको विषयलाई लिएर चरम असन्तुष्टि बढेको छ । असन्तुष्ट समूहले भरसक एकता प्रयास विफल पार्ने वा नसके…

सकियो माओबादी बैठक बादललाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय…

 अग्निज्वाला डटकम संवाददाता  पुष ३ काठमाडौँ माओवादी केन्द्रले वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ लाई राष्ट्रपति उम्मेदवार बनाउने भएको छ । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने करिब पक्का भएपछि माओवादीका भागमा राष्ट्रपति र सभामुख परेको…

को-को परे माओवादीबाट मन्त्री बन्नेहरु?

 पुष २  काठमाडौँ  शेरबहादुर देउवाले ताजा जनादेशपछि पनि सरकार छाड्न आनाकानी गरिरहेका बेला माओवादी केन्द्रमा भने मन्त्री बन्नेहरुको तीव्र चलखेल सुरु भएको छ । माओवादीमा मन्त्री बन्न कनिष्ठदेखि वरिष्ठ नेतासम्म चलखेलमा लागेका हुन् । केपी…

जनमतको अवमूल्यान नगर्न सरकारलाई वाम गठबन्धनको चेतावनी

 पुस – नेकपा एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न सरकारलाई आग्रह गरेका छन् । दुई दलका शीर्ष नेताहरुले पत्रकार सम्मेलन गरी जनमतको अवमूल्यन नगर्न चेतावनी समेत दिएका छन् । एमाले अध्यक्ष…

भेट्टाउनै लाग्यो कांग्रेसले एमालेलाई, यस्तो छ ताजा मतपरिणाम

मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको पछिल्लो मतगणनामा ५२ हजार मतको अन्तरले नेकपा (एमाले)को अग्रता कायमै छ । निर्वाचन आयोग, सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज…

गोमा एयर विमान दुर्घटना ; खूल्यो यस्तो रहस्य

गोमा एयर विमान दुर्घटना ; खूल्यो                     यस्तो रहस्य              -अग्निज्वाला प्रतिकूल मौसमका कारण गोमा एयरको विमान सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल नजिक…

सरकार गठन र भावी रणनीतिका विषयमा प्रचणड र…

देशभर बाम गठबन्धनले राम्रो नतिजा निकालेपछि सरकार गठन र भावी रणनीतिका विषयमा प्रचणड र ओलीले गरे छलफलl काठमाडौं  निर्वाचनमा बाम गठबन्धनले देशभर राम्रो नतिजा निकालेपछिएमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबिच भेटवार्ता भएको छ…

वामदेव गौतमलाई सांसद–मन्त्री बनाउने

वाम गठबन्धनका सुत्रधार वामदेव गौतमले चुनाव हारेपछि अहिले नेपाली राजनीतिमा यो चर्चाको विषय बनेको छ । त्यसो त अर्का सुत्रधार नारायणकाजी श्रेष्ठले पनि चुनाव हारेका थिए तर, उनी ‘हेभिवेट’ सँग पराजित भएकाले आश्चर्य मान्नुपर्ने धेरै…

विप्लवको घोषणा, जनप्रतिनिधीलाई निशाना बनाउँदै जनयुद्ध गर्ने (…

विप्लवको घोषणा, जनप्रतिनिधीलाई निशाना बनाउँदै जनयुद्ध गर्ने ( यस्तो छ तयारी ) मंसिर काठमाडौ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सशस्क्र जनयुद्धको थालनी गर्ने घोषणा गरेको छ । उक्त पार्टीले आफ्ना पार्टी कार्यकर्ताहरुवीच त्यस्तो घोषणा गरेको…

एमालेले निहुँ खोजे यसरी बन्छ कांग्रेस–माओवादी सरकार

 एमालेले निहुँ खोजे यसरी बन्छ कांग्रेस–माओवादी सरकार प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनलाई देशभरबाट सरकार गठनको ‘जनादेश’ प्राप्त भएको छ । निर्वाचनमा गठबन्धन र त्यसपछि पार्टी एकता गर्ने सहमतिका साथ एमाले र माओवादी मिलेर वाम…

चुनावी परिणाम नआउँदै एमाले–माओवादीबीच कलह सुरु , पार्टी…

चुनावी परिणाम नआउँदै एमाले–माओवादीबीच कलह सुरु , पार्टी एकता संकटमा ! अग्निज्वाला२७ मंसिर चुनावी तालमेल गरेर प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षतर्फ दुई तिहाई बहुमत ल्याएका एमाले र माओवादी केन्द्रबीचको सम्बन्ध चुनावको अन्तिम मतपरिणाम सार्वजनिक नहुँदै चिसिन…

वामदेवलाई हराउँन एमाले भित्र बाटै षड्यन्त्र भएको खुलासा

वामदेवलाई हराउँन एमाले भित्र बाटै षड्यन्त्र भएको खुलासा एमाले उपाध्यक्ष, अहिलेको वाम गठबन्धनको प्रमुख सूत्राधार, उस्तै परे प्रधानमन्त्री पनि भइहाल्ने भनिएका नेता बामदेव गौतम बर्दिया पुगेर ‘कोखामा दाँत’ भएका आफन्तीबाट कसरी सकिएछन् रु एकदमै ठूलो…

देउवा र गच्छेदारको ”डबल ह्याट्रिक”

  राजनीतिमा उतीर्ण वा अनुत्तीर्ण हुने एउटा परीक्षा हो निर्वाचन। त्यो परीक्षामा कहित्यै अनुत्तीर्ण नभएका दुई नेताहरु हुन् कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेसकै नेता विजयकुमार गच्छदार। २०४८ यताका ६ वटै निर्वाचनमा विजय…

वामपन्थीले पाएको जनमत शंकासहितको जनमतः अध्यक्ष दाहाल

चितवन, २५ मंसिर - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थीले पाएको जनमत शंकासहितको जनमत भएको बताउनुभएको छ । चितवन क्षेत्र नं ३ बाट विजयी भएपछि आज नारायणगढको पोखरा बसपार्कमा आयोजित कोणसभामा उहाँले…

६ वटै प्रदेशमा वामगठबन्धनको दुई तिहाई, प्रदेश २…

  ६ वटै प्रदेशमा वामगठबन्धनको दुई तिहाई, प्रदेश २ मा मधेशवादी बहुमतम निर्वाचनका दौरान प्रतिनिधिसभाको मतपरिणाम सर्वत्र चासोको विषय बन्यो। एकैपटक निर्वाचन सम्पन्न भएका कारणपनि यसपटक प्रतिनिधिसभा निर्वाचनको छायाँमा पर्‍यो, प्रदेशसभाको निर्वाचन। नेपालमा पहिलोपटक अभ्यास…