मधेशी जनतामाथी प्रचण्ड मोह माग पुरा नभए सरकारलाइ…

सिरहा, नेकपा अध्यक्ष प्रचण्डले सरकारले माग पुरा नगरे मुद्धा हाल्न सिरहावासी जनतालाई उकासेका छन।संविधानसभा चुनावमा उठेर जितेकाे स्थानमा स्वास्थ्य चाैकी उदघाटन गर्न पुगेका दाहालले साेमवार माैलिक हक कार्यान्वयनकाे चरणमा पुगेकाे र यसमा लेखिएकाे जस्ताे शिक्षा,स्वास्थ्य…

नेविसंघका सभापति नैनसिंह महरले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का सभापति नैनसिंह महरले आफ्नो कार्यकाल सकिएको भन्दै राजीनामा दिएका छन् । उनले थप गरिएको पछिल्लो समयावधि पनि सकिएको उल्लेख गर्दै नेविसंघका अध्यक्ष महरले सोमबार पार्टी…

मरेको लासमा कर लगाउनु र साइकलले पनि तेल…

यूएई ,सातौँ विश्व सरकार शिखर सम्मेलनमा सहभागी हुन ६ सदस्यीय टोलीसहित युएई पुगेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित लाई त्यहाँ रहेका नेपालीहरुले नेपालको भन्सारमा लगाईएको कर को विषयमा सोधेका थिए । विदेशमा गएर…

एनसेलको बाँकी वक्यौता एक महिनाभित्र असुल नभए कम्पनी…

दूरसञ्चार सेवा प्रदायक संस्थाबाट उठाउन बाँकी वक्यौता रकम एक महिनाभित्र असुल गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संघीय संसदको अर्थ समितिले दूर सञ्चार सेवा प्रदायक संस्थाबाट उठाउन बाँकी २ अर्ब ९६ करोड रकम…

नेपालको मन्त्रीमण्डल भ्रष्टहरुको क्लव हो -थापा

गोरखा ,नेपालको मन्त्रीमण्डल भ्रष्टहरुको क्लव रहेको  काङ्ग्रेसका युवा नेता गगन थापाको भनाइ छ। काङ्ग्रेस गोरखाले आयोजना गरेको चौथो सुशील स्मृति दिवस समारोहमा बोल्दै सांसद थापाले प्रधानमन्त्रीको दायाँ, बायाँ, तल, माथि जताततै भ्रष्ट नै भ्रष्ट रहेको भन्दै मन्त्रीमण्डल नै…

राजतन्त्र ल्याउने प्रपञ्च हुदैछ – चित्रबहादुर केसी

बुटवल। राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले विदेशी शक्ति केन्द्रले कम्युनिष्ट सरकार नरुचाएकाले राजतन्त्र ल्याउने  प्रपञ्च सुरु भएको बताएका छन् । बुटवलमा प्रगतिशील पत्रकार मञ्चले आयोजना गरेको पत्रकार भेटघाटमा उनले गणतन्त्र, धर्मनिरपेक्ष, समावेशीकरणलगायतका उपलब्धिको संरक्षण…

केपीसंग रिसाएका प्रचण्डले,पहाड र तराइमा सरकारमाथि आन्दाेलन हुनसक्ने…

नेकपाका अध्यक्ष प्रचण्ड पछिल्लोपटक ओलिसंग रिसाएका छन।शुक्रवार उनले राजधानीमा भएकाे कार्यक्रममा सरकार विरूद्ध कडा अभिब्यक्ति दिएका छन।उनले सरकारले प्रदेश र स्थानीय तहलाइ कुनै पनि अधिकार नदिएकाे भन्दै यस्तै पारा कायम रहे देश भयानक दुर्घटनामा जाने…

नेकपाका सांसदले अब घरभाडा नलिने

रुपन्देही, निजी घर भएका नेकपाका सांसदहरुले घरभाडा नलिने घोषणा गरेका छन् । प्रदेशसभामा नेकपाबाट प्रतिनिधित्व गर्ने रूपन्देहीमा घर भएका सांसदले घरभाडा नलिने भएका छन । नेकपा संसदीय दलको बैठकले प्रदेशको राजधानी भएको जिल्लामा घर हुने…

कांग्रेसकाे वैठकले के निर्णय गरयाे ?

नेपाली कांग्रेसकाे हिजो चाैंथाे पटक बसेकाे वैठकले कुनै निर्णय नगरि माघ २८ गतेसम्मकाे लागि वैठक स्थगीत भएकाे छ। कांग्रेसले डाकेकाे याे वैठकमा पार्टीकाे विधान र म्याद सकिएकाे नेपाल विधार्थी संघकाे वारेमा कुनै निर्णय लिन्छ कि…

भेनेजुयलाको बारेमा नेकपा भित्रै विवाद प्रचण्डपक्ष हाबी

यतिबेला भेनेजुयलाको बारेेमा नेकपा भित्र खासगरी अध्यक्षद्वय बीच लुकामारी चलेको छ। यस सन्दर्भमा प्रधानमन्त्रीले प्रचण्डको भनाइमा घुमाउरो भाषामा आपत्ति जनाएका छन। तर अर्का अध्यक्ष प्रचण्डले सबै पार्टी सचिवालय बैठक बसेर भेनेजुयलाको हस्तक्षेपको बिरोधमा नै वक्तव्य जारी…

विप्लव माओवादीको हड्तालले आज देशभरका स्कुल बन्द

पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माका छोरा नरेन्द्र विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको विरोधमा अखिल क्रान्तिकारीले स्कुल र कलेज बन्द आह्वान गरेको छ।विप्लव माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीले गरेको शैक्षिक हड्तालका कारण देशभरका झण्डै ७५ हजार विद्यार्थी प्रभावित…

प्रधानमन्त्री सहभागी कार्यक्रममा नगएका अमेरिकी राजदूतले मन्त्री भेटे

काठमाडौं । भेनेजुयलाको विषयमा नेकपा अध्यक्ष प्रचण्डले विज्ञप्ति जारी गरेपछि रुष्ट रहेको अमेरिकाका नेपालका लागि राजदूतले आज नेपाल सरकार शिक्षा मन्त्रीलाई भेटेका छन् । अन्तर्राष्ट्रिय समुदायलाई केही समय अघि प्रधानमन्त्री सहितको कार्यक्रममा अनुपस्थित बनेका राजदूत…

कांग्रेसपछि अब प्रतिपक्षीको भूमिकामा समाजवादी फोरम आउँछ :…

जिबनराज देवकोटा । काठमाडौं संघीय समाजवादी फोरमका प्रमुख सचेतक उमाशंकर अगरियाले सरकारको प्रतिपक्षीको रुपमा कांग्रेसले अडानका साथ काम गर्न नसकेपछि आफूहरु नै प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताएकाछन् । जनताको चासोको विषयमा रहेको संविधान संशोधन, वाइडवडी…

फास्ट ट्रयाककाे डिपिआर बन्याे : अब दूरी ७६…

काठमाडौं–जिबनराज देवकोटा /नेपाली सेनाले निर्माणको जिम्मा पाएको काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को दूरी चार किलोमिटर घट्ने भएको छ। फास्ट ट्रयाकको दूरी यसअघि ७६ किलोमिटर कायम भएकोमा दक्षिण कोरियाको सोसुंग इन्जिनियरिङ कन्सल्टेन्सीले डिपिआर तयार गर्दै ७२…

स्टेट बैङ्क अफ इन्डियाले अरुण तेस्रोमा ८० अर्ब…

९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा स्टेट बैङ्क अफ इन्डिया (एसबीआई) ले करिब ८० अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएको छ । भारतको एसजेबीएन अरुण ३ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आयोजना बनाउन लागेको हो ।…

आज सोनाम ल्होसार सरकारको सार्वजनिक बिदा

सोनाम लोसार भनेर ह्योल्मो र तामाङ्ग जातिले मनाउने गर्दछन् । यो माघे संक्रान्तिको छेउछाउमा पर्छ। घर-आँगन लिपपोत गरी, नुहाइधुवाई चोखो भएर पूजा गर्दै यो पर्व मनाउने गरिन्छ । सक्नेले लामा पुरोहितबाट, नसक्नेले घरकै मुलीबाट पूजापाठ…

काठमाण्डाैंमा पानीकाे सतह तल गयो,जमिन भासिने खतरा !

काठमाण्डाैं उपत्यका भुकम्पकाे अति जाेखिम युक्त स्थान हाे भन्ने कुरा वैज्ञानिकले वारम्वार भनेकै छन । यसमाथि अब अर्काे खतरा पनि आएको भुगर्भविदले संकेत गरेका छन।उपत्यकामा पिउने पानीकाे अत्यधिक संकट परेपछि लामाे समय देखि जमिनमुनिबाट वाेरिङ…

डा.केसीको २४ औं दिनमा अनशन स्थगीत ,तर आन्दाेलन…

डा गाेविन्द केसीले २४ औं  दिनमा अनशन स्थगीत गरेका छन।उनले शुक्रवार साझ पत्रकार सम्मेलन गरेर अनशन स्थगीत गरेका हुन।उनले १६ औं  पटक अनशन गरेका थिए।तर सरकारले दुवै सदनबाट बल प्रयाेग गरेर चिकित्सा शिक्षा विध्येक पास…

भारतमा बजेट सार्वजानिक मजदुरहरूलाई कम्तिमा १ देखि ३…

भारतमा नयाँ बजेट सार्वजनिक भएको छ।भारतका अर्थमंत्री पियुश गोयलले मजदुरहरूलाई राहत दिने गरि बजेट ल्याएका छन । मजदुरहरूको लागि सरकारले प्रधान मंत्री शर्म योगी मंडना योजना शुरू गरेको छ। यस योजना अन्तर्गत १५ हजार रुपैयाँ…

‘प्रकाण्ड’ पुत्र गोली सहित विमानस्थल बाट पक्राउ

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा नरेन्द्र हिजो साँझ विराटनगरबाट प्रहरीले पक्राउ गरेको छ । नरेन्द्र विश्वकर्मा विराटनगर विमानस्थलबाट बिहिवार पक्राउ गरेको प्रहरी जानकारी दिएको छ ।उनि अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष हुन । विश्वकर्मा यति…

न्यूनतम ८० प्रतिशत इन्धन भण्डारण नगर्ने डिपो प्रमुखलाई…

उदयपुर सिमेन्टलाई नाफामा पुर्याएका नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको आगमनसँगै नेपाल आयल निगम सुध्रिने तयारीमा छ । पौडेलका अगाडि चुनौतिका चाङ भएपनि निगम सुधार्ने उनको पहिलो दायित्व बनेको छ । पौडेलले मुलुकमा इन्धनको…

भारतमा अन्ना हजारे अनशन बसे ,लाेकपाल विध्येक कार्यान्वयन…

काठमाण्डाैं,स्वास्थ्य सुधारको माग गर्दै नेपालमा अनशन बसिरहेका डा.केसि जस्तै भारतमा अनशनबाट नै लाेकपाल विध्येक जनमुखी बनाउन दवाव दिएका भारतका सत्याग्रही अन्ना हजारे वुधवारबाट फेरि अनशन बसेका छन। उनी वुधवार भारतकाे महाराष्ट्रकाे अहमदनगरमा अनशन बसेका हुन।लाेकपाल विध्येक…

‘गाई काण्ड’ गाई काटेको आरोपमा ३ जना पक्राउ

२०७४ फागुन १७ गते प्रदेश ३ का उपसभामुख एवं नुवाकोटकी प्रदेश सांसद राधिका तामाङले ‘गाईको मासु खान पाउने अधिकार ल्याउँछु’ भनेको अभिव्यक्ती आए संगै उनी तेतिबेला ‘गाई काण्ड’को चर्चाले सामाजिक सञ्जालमा उनका समर्थक र विरोधी…

अमेरिकाको समर्थन पाएका भेनेजुएलाका विपक्षी नेता गोइदमाथि यस्तो…

काठमाडौँ । एजेन्सी ,भेनेजुएलाका महाधिवक्ताले शीर्ष अदालतसँग विपक्षी नेता खुआन गोइदोमाथि देश छाड्न प्रतिबन्ध र उनको बैंकको खाता फ्रिज गरिदिन अपिल गरेका छन् । मंगलबार भेनेजुएलाका अटोर्नी जनरल तारेक विलियम सआमले सर्वोच्च अदालतबाट ऐतिहासिक कदम उठाएर…